नागरिक संवाददाता नागरिक संवाददाता
रुग्ण आयोजनामा पूर्वाधार मन्त्रीको निगरानी
अर्थ
Clock १० फागुन २०७९ | ४ मिनेट पाठ
रुग्ण आयोजनामा पूर्वाधार मन्त्रीको निगरानी
मन्त्री श्रेष्ठले आयोजनाको प्रगति विवरण १५–१५ दिनमा मन्त्रालयमा बुझाउन आयोजना निर्देशनालयका प्रमुखलाई निर्देशन दिएका छन्।
Whatsapp
कप्तान रोहितको अर्धशतकमा नेपाल विजयी
खेल
Clock ०९ फागुन २०७९ | २ मिनेट पाठ
कप्तान रोहितको अर्धशतकमा नेपाल विजयी
आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत घरेलु मैदानमा आज भएको चौथो खेलमा रोहित पौडेलको अर्धशतकको सहयोगमा नेपालले स्कटल्याण्डलाई पराजित गरेको छ।
Whatsapp
ताप्लेजुङमा दोस्रो औद्योगिक तथा पर्यटन मेला हुने
अर्थ
Clock ०९ फागुन २०७९ | २ मिनेट पाठ
ताप्लेजुङमा दोस्रो औद्योगिक तथा पर्यटन मेला हुने
आउँदो चैत १४ देखि १८ गते सम्म ताप्लेजुङको फुङलिङमा दोस्रो ताप्लेजुङ औद्योगिक कृषि तथा पर्यटन मेला आयोजना हुने भएको छ।
Whatsapp
सन्दीप ९ रनमा आउट
खेल
Clock ०९ फागुन २०७९ | १ मिनेट पाठ
सन्दीप ९ रनमा आउट
मंगलबार आइसिसी विश्वकप लिग टु अन्तरर्गतको जारी चौथो खेलमा लामिछानेले १ चौका प्रहार गरि आउट भएका हुन्।
Whatsapp
राेहित पाैडेलको लिग टुमा पाँचाै अर्धशतक
खेल
Clock ०९ फागुन २०७९ | १ मिनेट पाठ
राेहित पाैडेलको लिग टुमा पाँचाै अर्धशतक
आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखलाअन्तर्गत भएको खेलमा नामिबियाले दिएको २ सय १३ रनको लक्ष्य पछयाएको नेपालका लागि राेहित पाैडेलले अर्धशतक पूरा गरेका छन्।
Whatsapp
औषधि अभावले बिरामीलाई समस्या
स्वास्थ्य
Clock ०९ फागुन २०७९ | ४ मिनेट पाठ
औषधि अभावले बिरामीलाई समस्या
रुकुम (पूर्व) अस्पतालमा पर्याप्त औषधि नहुँदा बिरामी समस्यामा परेका छन्। जिल्ला अस्पतालमै सामान्य खालको औषधि पर्याप्त पाउन छोडेपछि बिरामी समस्यामा परेका हुन्।
Whatsapp
मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसे
समाज
Clock ०९ फागुन २०७९ | १ मिनेट पाठ
मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसे
मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन्। हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन्।
Whatsapp
सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह
राजनीति
Clock ०९ फागुन २०७९ | ३ मिनेट पाठ
सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन राष्ट्रपतिको आग्रह
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले सो आह्वान गरेकी हुन्।
Whatsapp
पूर्व राजदूतहरू भन्छन्-‘पर्यटन प्रवद्र्धनका लागि ब्राण्डिङ गनुपर्छ’
अर्थ
Clock ०९ फागुन २०७९ | २ मिनेट पाठ
पूर्व राजदूतहरू भन्छन्-‘पर्यटन प्रवद्र्धनका लागि ब्राण्डिङ गनुपर्छ’
नेपालमा पर्यटनको व्यापक सम्भावना रहे पनि त्यस अनुसारको प्रतिफल पाउन नसकको भन्दै विदेशी पर्यटक ल्याउन विदेशमा नेपालको प्रचार गर्नुपर्नेमा जोड दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस