राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।
प्रदेश १ का मन्त्रीले आइतबार मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले जानकारी दिए।
विष्टका अनुसार पार्टीको केन्द्रीय समितिले सरकारबाट बाहिरिने निर्णय गरिसकेका कारण प्रदेश १ का मन्त्रीले आइतबार राजीनामा बुझाउने तयारी गरेको र सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरिएको छ।
नयाँ सरकारमा समावेश हुने नहुनेबारे हाल कुनै निर्णय नभइसकेको उनले बताए। विष्टले नयाँ सरकारमा बस्ने नबस्ने, समर्थन गर्ने नगर्ने पार्टीको केन्द्रीय समितिले गर्ने निर्णयमा भर पर्ने विष्टले स्पष्ट पारे।