मंगलबार नागरिक न्युजसँग कुरा गर्दै क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई युएई पठाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पत्र कुरिरहेको बताएका हुन्।
तर लामिछाने कहिले युएई जाने भने टुङ्गो लागेको छैन। नागरिक न्युजसँग कुरा गर्दै क्यानका कार्यवाहक सचिव दुर्गराज पाठकले सन्दीप युएई जाने टुङ्गो नलागेको बताएका हुन्।
गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसँग जिल्लाको शान्ति सुरक्षाबारे छलफल गरेका छन्।...
नयाँ कार्यसमितिको उपाध्यक्षमा रिचिन दुवाल, सचिवमा रियाज कर्माचार्य, कोषाध्यक्षमा रबिना सुवाल रहेका छन्। सदस्यहरुमा रितेश मचामसी, बिकास ग्वाछा र आशिब कर्माचार्य रहेका छन्।