नागरिक संवाददाता नागरिक संवाददाता
नागरिककर्मी सुवेदी पुरस्कृत
समाज
Clock २१ फागुन २०७९ | १ मिनेट पाठ
नागरिककर्मी सुवेदी पुरस्कृत
झीलकुमारी स्मृति पत्रकारिता पुरस्कारबाट नागरिककर्मी विनोद सुवेदी पुरस्कृत भएका छन्।
Whatsapp
रंगेहात पक्राउ परेका श्रेष्ठ भ्रष्टाचारी ठहर
समाज
Clock २१ फागुन २०७९ | ३ मिनेट पाठ
रंगेहात पक्राउ परेका श्रेष्ठ भ्रष्टाचारी ठहर
सर्वोच्च अदालतले ३० हजार रूपैयाँ घुस लिँदालिँदै रंगेहात पक्राउ परेका कार्यालय चाबहिलका तत्कालीन नापी सर्वेक्षक बाल मुकुन्द श्रेष्ठलाई भ्रष्टाचारी ठहर गर्दे त्यत्ति नै जरिवाना र ३ महिना कैद सुनाएको छ।
Whatsapp
दाहाल सरकार विदेशीको सेवामा तल्लीन: ओली
राजनीति
Clock २१ फागुन २०७९ | ३ मिनेट पाठ
दाहाल सरकार विदेशीको सेवामा तल्लीन: ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशीको सेवा गर्न एमालेसँगको गठबन्धन छाडेको आरोप लगाएका छन्।
Whatsapp
स्वर्ण जयन्तीका अवसरमा दौड प्रतियोगिता
खेल
Clock २० फागुन २०७९ | १ मिनेट पाठ
स्वर्ण जयन्तीका अवसरमा दौड प्रतियोगिता
विराटनगर जेसिजले स्वर्ण जयन्ती (५० औँ वार्षिकोत्सव) को अवसरमा सप्ताह व्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउँदै छ।
Whatsapp
ललितपुरलाई बालविवाहमुक्त जिल्ला बनाइने
राजनीति
Clock १९ फागुन २०७९ | १ मिनेट पाठ
ललितपुरलाई बालविवाहमुक्त जिल्ला बनाइने
ललितपुर जिल्लालाई बालविवाहमुक्त जिल्ला बनाउने अभियान थालिएको छ। त्यस अन्तर्गत ‘बालविवाहमुक्त देश निर्माणमा मेरो योगदान’ विषयमा शुक्रबार अन्तरक्रिया कार्यक्रम गरिएको छ।
Whatsapp
सम्झनालाई 'मिसेस कोसी' को उपाधि
समाज
Clock १८ फागुन २०७९ | १ मिनेट पाठ
सम्झनालाई 'मिसेस कोसी' को उपाधि
चौथो संस्करणको मिसेस कोसीको उपाधि विराटनगरकी सम्झना कार्कीले जितेकी छन्।
Whatsapp
तीन महिनाभित्र दुई जलविद्युत् आयोजनामा तोडफोड र आगजनी
अर्थ
Clock १८ फागुन २०७९ | ५ मिनेट पाठ
तीन महिनाभित्र दुई जलविद्युत् आयोजनामा तोडफोड र आगजनी
यो तोडफोड र आगजनीका कारणले आयोजनामा कार्यरत इन्जिनियरसहित सात जना घाइते भएका छन्। घाइते ६ जना उपचारपछि घर फर्किएका छन् भने एक जना इन्जिनियर अझै उपचाररत छन्।
Whatsapp
बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
समाज
Clock १७ फागुन २०७९ | १ मिनेट पाठ
बारामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बुधवार जीतपुरसिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीका गापन दर्लामीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
Whatsapp
लागू औषध 'खैरो हिरोइन' सहित एक जना पक्राउ
समाज
Clock १७ फागुन २०७९ | १ मिनेट पाठ
लागू औषध 'खैरो हिरोइन' सहित एक जना पक्राउ
म्याग्दीमा प्रतिबन्धित लागूपदार्थ खैरो हिरोइन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस