राजनीतिक दलहरूबीच असमझदारी र अविश्वास बढ्दै र सहमति, सहकार्य र एकताको सम्भावनाका क्षीण हुँदै गएको छ।
फलस्वरूप मुलुक सङ्कटमा भासिने आशंका प्रबल बन्दैछ। पहिचान, पहु"च र प्रतिनिधित्वका आडमा जाति, क्षेत्...
मुलुकमा जारी शान्ति प्रक्रियाको तार्किक परिणति र नयाँ संविधान लेखन वर्तमानमा हाम्रा राष्ट्रिय कार्यभार हुन्। शान्ति प्रक्रियाले पूर्णता नपाउँदासम्म लोकतान्त्रिक गणतन्त्रका सार्वभौम मूल्य मान्यता अङ्गी...
अत्यन्त सुस्त गतिमा अघि बढेको शान्ति प्रक्रियामा नेपालका लागि संयुक्त राष्ट्र संघीय नियोग -अनमिन) संलग्न रहँदै आएको छ । मूलतः संविधानसभा निर्वाचन र शान्ति प्रक्रियामा सघाउ पुर्याउने दुईवटा कार्यादेश...
मुलुकमा अहिले अराजकता, अस्थिरता र अशान्ति व्याप्त छ । काबुभन्दा बाहिरको परिस्थिति निम्तिन नदिन यतिखेर धैर्य, आत्मसंयम र उच्च सुझबुझको खाँचो छ । देशमा मुठभेडको नयाँ शृङ्खला प्रारम्भ गर्नु कसैको पनि हित...