झापा-गोर्खाल्यान्ड आन्दोलनका नेता सुवास घिसिङको निधन भएको छ। भारतको राजधानी नयाँदिल्लीस्थित गंगाराम हस्पिटलमा उपचारका क्रममा उनको बिहीबार निधन भएको हो।घाँटी र फोक्सोमा समस्या देखिएपछि घिसिङ साढे २ महि...
झापा–एक जना भारतीय नागरिकको साथ लागेर पूर्वी नाका हुँदै भारत जाँदै गरेका २४ जना बालबालिकालाई प्रहरीले नेपाली भूमिमै रोकेको छ। सिन्धुपाल्चोक जिल्लाबाट लामा पढाइका लागि भन्दै भारत लगिँदै गरेका उनीहरुलाई...
झापा-काँकडभित्तामा ३ लाख रुपैयाँ घुस लिँदालिँदै नापी कार्यालयका सर्वेक्षक रविन्द्र पासवान पक्राउ परेका छन्। अख्तियारको टोलीले सर्पट नापी ३ नम्बर गोस्वारा कार्यालय काँकडभित्तामा घुस लिँदालिँदै पासवानला...
झापा-निर्माण सामग्री निकाल्ने नाममा खोलानालामा वर्षौंदेखि चलिरहेको मनपरी रोक्न स्थानीय प्रशासन पूरै विफल बनेको छ। नाफाको लोभमा ठेकेदारले गरिरहेको प्राकृतिक स्रोत दोहनमा प्रशासनले पनि आँखा चिम्लिँदा ठे...
झापा-स्थानीयबासीको बन्दविरोधी प्रतिबद्धताका कारण जुनसुकै राजनीतिक दलले आह्वान गरेको जतिसुकै कडा बन्द–हड्तालमा पनि झापाको सुरुंगा बजार खुल्लै रहने गरेको छ। कन्काई नगरपालिकामा पर्ने यो बजारले नौ वर्षयता...
झापा – राष्ट्रिय लिग फुटबलका लागि झापा ११ ले बिहीबार १२ खेलाडी अनुबन्ध गरेको छ। पहिलो चरणमा २१ खेलाडी टोलीमा आबद्ध गर्ने तयारीमा रहेको झापाले थप खेलाडी दुई दिनभित्र लिने जनाएको छ।राष्ट्रिय फुटबल लिगमा...
झापा–पूर्व राजा ज्ञानेन्द्र शाह दुई दिनदेखि झापा छन्। दमक नगरपालिकाको १५ नम्बर वडामा रहेको चियाबगान भित्रको आफ्नो 'मिनी दरबार' मा उनी बसेका छन्। बर्सेनीजसो हिउँदमा राजधानीको जाडो छल्न आउने उनको झापा य...
झापा- सरकारी लापरबाहीले झापाका एक दर्जन सडक मर्मत र स्तरोन्नतिको काम अलपत्र परेको छ। वर्षदिनभित्र गरिसक्ने लक्ष्यसहित सुरु भएको काम निर्धारित समयसम्म आधा पनि नसकिँदा सहयोग रकम नै गुम्ने खतरा बढेको छ।ब...
झापा-बिर्तामोड नगरपालिका–५ निवासी उनका हातखुट्टा राम्ररी चल्दैनन्। चिकित्सकले ‘सुस्त मनस्थिति' को समस्या औंल्याएका थिए। त्यसैले दिनभरि घरैमा कुँजिएर बस्नु उनको बाध्यता हो। आमाबुबा पनि उनलाई घरमा एक्लै...