जेन–जी पुस्ताले समाजमा देखिएका विभिन्न समस्याप्रति आवाज उठाउँदै आफ्नो असन्तोष प्रकट गरेका थिए । उनीहरूले जिम्मेवार निकायलाई युवाको भविष्यप्रति संवेदनशील बन्न माग गरेका छन् ।
नेपालगन्जको फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवामा पुगेपछि सादियाले अनुभव गरिन् कि यहाँको सेवा फरक छ। डाक्टरले ध्यानपूर्वक परीक्षण गरे, समस्या विस्तृत रूपमा बुझ्न समय दिए ।
प्रारम्भिक मूल्यांकनअनुसार बरामद सामानको अनुमानित मूल्य २३ लाख तीन हजार ६ सय ४० पुगेको छ। टोलीले उक्त सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि भन्सार कार्यालयमा बुझाएको छ।