गणेश विशु गणेश विशु
दुर्गामूर्तिले झकिझकाउ नेपालगन्ज
धर्म/संस्कृति
Clock १० असोज २०८२ | २ मिनेट पाठ
दुर्गामूर्तिले झकिझकाउ नेपालगन्ज
बडादसैंको आगमनसँगै ऐतिहासिक सहर नेपालगन्ज दुर्गामूर्तिले झकिझकाउ भएको छ।
Whatsapp
बडादसैंको यात्रामा वर्षा बाधक, यात्रुलाई सास्ती
समाज
Clock ०९ असोज २०८२ | ५ मिनेट पाठ
बडादसैंको यात्रामा वर्षा बाधक, यात्रुलाई सास्ती
लगातारको वर्षाले सडक, पुल र राजमार्गहरू कमजोर बनाएका छन्, जसले गर्दा यात्रुहरूको सुरक्षित आवागमनमा गम्भीर चुनौती खडा भएको छ ।
Whatsapp
दसैंको चहलपहल नहुँदा व्यापारी चिन्तित
समाज
Clock ०२ असोज २०८२ | ३ मिनेट पाठ
दसैंको चहलपहल नहुँदा व्यापारी चिन्तित
बजार सुस्त हुनुको मुख्य कारण राजनीतिक अस्थिरता र सामाजिक आन्दोलन देखिन्छ।
Whatsapp
राप्तीसोनारीमा बाघको आक्रमणबाट महिलाको मृत्यु
अर्थ
Clock ३० भदौ २०८२ | १ मिनेट पाठ
राप्तीसोनारीमा बाघको आक्रमणबाट महिलाको मृत्यु
बाँकेको राप्तीसोनारी गाउँपालिकामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। आफन्तको घरबाट फर्किँदै गरेकी ४५ वर्षीया लक्ष्मी थारुलाई आइतबार राति बाघले आक्रमण गरेको हो।
Whatsapp
नेपालगन्ज उपमहानगर : खरानीबाट उठेर अस्थायी सेवा सुरु
समाज
Clock ३० भदौ २०८२ | २ मिनेट पाठ
नेपालगन्ज उपमहानगर : खरानीबाट उठेर अस्थायी सेवा सुरु
लाइनमा बस्ने मान्छेहरू एकअर्कासँग कुरा गर्दै, कहिलेकाहीँ गुनासो पोख्दै, कतिपय नक्सा पासका लागि धकेलिँदै आउने दृश्य सामान्य मानिन्थ्यो। तर आइतबार त्यही प्रांगण सुनसान छ।
Whatsapp
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
समाज
Clock २६ भदौ २०८२ | १ मिनेट पाठ
नेपालगन्ज कारागारमा कैदीले गरे आगजनी, सेनाले चलायो गोली
कारागारबाट भाग्ने उद्देश्यले उनीहरुले जेलको भित्री गेटमा आगजनी गरेको एक सुरक्षा अधिकृतले बताएका छन् ।
Whatsapp
नेपालगन्जको जनजीवन सामान्य बन्दै
समाज
Clock २६ भदौ २०८२ | ३ मिनेट पाठ
नेपालगन्जको जनजीवन सामान्य बन्दै
सुरक्षा व्यवस्थामा सेना परिचालन भएसँगै मानिसले ढुक्क महसुस गर्न थालेका छन् । सेनाको गस्ती बढेपछि गल्लीगल्लीमा देखिने तिनका गाडी नागरिकका लागि आश्वासन बनेका छन् ।
Whatsapp
बाँके बाल सुधार गृहमा झडप : पाँचको मृत्यु, दुई घाइते
समाज
Clock २५ भदौ २०८२ | १ मिनेट पाठ
बाँके बाल सुधार गृहमा झडप : पाँचको मृत्यु, दुई घाइते
बाँकेको बैजनाथ गाउँपालिका–१ नौबस्तास्थित बाल सुधार गृहमा भएको झडपमा पाँच जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
Whatsapp
नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमा आगजनी
समाज
Clock २४ भदौ २०८२ | १ मिनेट पाठ
नेपालगन्ज उपमहानगरपालिकाको कार्यालयमा आगजनी
अहिले सयौँ जेन–जी प्रदर्शनका लागि सडकमा निस्किएका छन् । युवाहरूले नेपालगन्जमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा समेत आगजनी गरेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस