गणेश विशु गणेश विशु
जुवा अड्डामा प्रहरीको छापा, २० जना पक्राउ
अपराध
Clock २३ असोज २०८२ | ३ मिनेट पाठ
जुवा अड्डामा प्रहरीको छापा, २० जना पक्राउ
छिमेकी जिल्लासँगै भारतका नागरिकसमेत यहाँ नियमितरूपमा जुवातास खेल्न आउने गरेको बताइन्छ।
Whatsapp
थकानमार्न ओछ्यानमा पल्टिएकी किशोरी घरभित्रै बलात्कृत, छिमेकी युवक पक्राउ
अपराध
Clock २३ असोज २०८२ | ३ मिनेट पाठ
थकानमार्न ओछ्यानमा पल्टिएकी किशोरी घरभित्रै बलात्कृत, छिमेकी युवक पक्राउ
छोरीको कोठाबाट आएको अस्वाभाविक आवाज सुनेपछि उनका बुवाका आँखा उत्तै सोझिन्छ । उनले त्यहाँ देख्छन्, नचिताएको दृश्य । त्यो दृश्य देखेपछि उनी स्तब्ध हुन्छन् ।
Whatsapp
बाँकेमा विपन्नलाई घर बनाइँदै
समाज
Clock २२ असोज २०८२ | २ मिनेट पाठ
बाँकेमा विपन्नलाई घर बनाइँदै
कार्यालयका अनुसार सो कार्यक्रमअन्तर्गत निर्माण हुने आवास विपन्न, भूमिहीन र आवासविहीन परिवारका लागि लक्षित गरिएको हो । आवास निर्माण गर्न स्थानीय तहको सिफारिस र लाभग्राही छनोट प्रक्रिया सुरु भएको छ ।
Whatsapp
आपसी समझदारीमा फुलटेक्राको विवाद समाधान
समाज
Clock २२ असोज २०८२ | ३ मिनेट पाठ
आपसी समझदारीमा फुलटेक्राको विवाद समाधान
घटना सार्वजनिक भएपछि मुस्लिम महिलाले तत्काल माफी मागिन् । उनले भनिन्, ‘मबाट गल्ती भयो, तर त्यो नियतले होइन । मैले सोचेको पनि थिइनँ कि त्यस्तो हुन्छ ।’
Whatsapp
करोडौंका वितरणमुखी कार्यक्रम स्थगित
अर्थ
Clock २१ असोज २०८२ | ३ मिनेट पाठ
करोडौंका वितरणमुखी कार्यक्रम स्थगित
पहुँचवाला व्यक्ति वा संस्था वितरणमुखी कार्यक्रमबाट लाभान्वित हुने र जनस्तरमा यस्ता कार्यक्रमले प्रभावकारी उपलब्धि हासिल गर्न नसक्दा खजुराले आलोचना खेप्दै आएको थियो ।
Whatsapp
धार्मिक सद्‌भाव बिथोल्न खोज्नेलाई कारबाहीको माग
समाज
Clock २१ असोज २०८२ | ४ मिनेट पाठ
धार्मिक सद्‌भाव बिथोल्न खोज्नेलाई कारबाहीको माग
विगतमा पनि यस्तै किसिमका घटना हुँदा उनीहरूलाई कारबाही नगरिनुको परिणामले घटना दोहोरिएको यहाँका वासिन्दाको भनाइ छ।
Whatsapp
खर्च कटौतीका लागि क्‍वाटर सम्झौता रद्द
राजनीति
Clock २० असोज २०८२ | १ मिनेट पाठ
खर्च कटौतीका लागि क्‍वाटर सम्झौता रद्द
कार्यालय प्रमुख उजीरप्रसाद न्यौपानेले हस्ताक्षरित पत्रअनुसार साविक बाँके नगर–२, कित्ता नम्बर १६ मा रहेको निजी घरको पहिलो तलामा कार्यालय सञ्चालन हुँदै आएको थियो ।
Whatsapp
हटारु हिँड्ने बाटोले फेरेको काँचुली: फराकिलो र पक्की सडक
अर्थ
Clock १९ असोज २०८२ | ३ मिनेट पाठ
हटारु हिँड्ने बाटोले फेरेको काँचुली: फराकिलो र पक्की सडक
गगनसिंह एउटा यस्तो साक्षी पुस्ताका प्रतिनिधि हुन्, जसले नुनको लागि हटारु बनेर हाट हिँड्ने बाध्यता भोगे, भेडादेखि खच्चरले बोकेको नुन पनि खाए र अहिले पक्की सडकको युगको सहज जिन्दगी पनि भोग्दै छन्। 
Whatsapp
ब्राउन सुगरसहित दुई पक्राउ
समाज
Clock १३ असोज २०८२ | १ मिनेट पाठ
ब्राउन सुगरसहित दुई पक्राउ
बरामद पदार्थसहित दुवै जनाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस