गणेश विशु गणेश विशु
नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यको ७४ प्रतिशत राजश्व संकलन गर्‍यो
अर्थ
Clock ०७ भदौ २०८२ | ४ मिनेट पाठ
नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यको ७४ प्रतिशत राजश्व संकलन गर्‍यो
१३ लाख ८३ हजार सात सय ८४ रुपैयाँ राजस्व असुल भएको छ । यो लक्ष्यको ७४ प्रतिशत हो ।
Whatsapp
हटारु हिँड्ने बाटो अब फराकिलो र पक्की
समाज
Clock ०५ भदौ २०८२ | ४ मिनेट पाठ
हटारु हिँड्ने बाटो अब फराकिलो र पक्की
गगनसिंहका लागि हाट आउनु केवल व्यापार वा किनमेलको कुरा थिएन, त्यो त सङ्घर्षको अर्को नाम थियो । सल्यानबाट खडकवार आइपुग्नै दुई दिन लाग्थ्यो ।
Whatsapp
‘मिनी बाँके’को अँध्यारो पाटो
समाज
Clock ०४ भदौ २०८२ | ३ मिनेट पाठ
‘मिनी बाँके’को अँध्यारो पाटो
यसैले राँझा बजारलाई व्यवस्थित बनाउन सकिए बाँकेको विकासको सही चित्र बाहिर प्रस्तुत गर्न सकिन्छ ।
Whatsapp
काँचो स्याउले खस्किँदै गुणस्तर, कर्णालीको ब्राण्डमा धक्का
समाज
Clock २९ साउन २०८२ | ३ मिनेट पाठ
काँचो स्याउले खस्किँदै गुणस्तर, कर्णालीको ब्राण्डमा धक्का
जुम्ला र मुगुका स्याउ भने लुकीछिपी केही मात्रामा आएको भए पनि खुला रूपमा आउन सकेका छैनन् । कालीकोटबाट आएका धेरै स्याउ खान योग्य बनेकै छैनन् ।
Whatsapp
बेवारिसे शवको शून्य कथा: लावारिस मरण, गुमनाम पहिचान र जीवन कथा
समाज
Clock २८ साउन २०८२ | ६ मिनेट पाठ
बेवारिसे शवको शून्य कथा: लावारिस मरण, गुमनाम पहिचान र जीवन कथा
त्यो शवका लागि रोइदिने कोही हुन्न। अन्त्येष्टि गर्ने हात राज्यको प्रक्रियागत औपचारिकता मात्र सीमित हुन्छ–भावनाहीन। बाँकी रहन्छ, केवल मौनता, जसलाई भंग गर्ने कुनै स्वर हुँदैन।
Whatsapp
किसानको समस्या: रोपाइँ गर्न सिँचाइ छैन, हुर्काउन मल पाइँदैन
समाज
Clock २७ साउन २०८२ | ४ मिनेट पाठ
किसानको समस्या: रोपाइँ गर्न सिँचाइ छैन, हुर्काउन मल पाइँदैन
जानकी–६, पिप्रहवाका सन्तप्रकाश यादवले १३ कठ्ठा जग्गा धानका लागि तयार पारेका थिए । खेत तयार थियो, बीउ तयार थियो, तर आकाश त बाटो हेरेर बसिरहेको जस्तो ।
Whatsapp
हट्यो टहरा, बन्यो सुरक्षित घर
समाज
Clock २६ साउन २०८२ | ४ मिनेट पाठ
हट्यो टहरा, बन्यो सुरक्षित घर
गाउँपालिकाकी उपाध्यक्ष मनीषा सिंह थारुले घरसँगै एक सुरक्षित र गरिमामय जीवन सुरु गर्ने आधार पनि दिएको बताइन् ।
Whatsapp
डुडुवा खोलाको बहाव बढ्दा शान्ति टोलका बासिन्दालाई घाँस दाउरा गर्न समस्या
समाज
Clock २३ साउन २०८२ | २ मिनेट पाठ
डुडुवा खोलाको बहाव बढ्दा शान्ति टोलका बासिन्दालाई घाँस दाउरा गर्न समस्या
शान्ति टोलबाट रक्षा सामुदायिक वनसम्मको सीधा बाटो भनेकै डुडुवा खोला हो, जसलाई सामान्य समयमा स्थानीयवासीहरू पैदल वा साइकलमार्फत सहजै पार गर्ने गर्छन् ।
Whatsapp
पश्चिम नेपालमा भारी वर्षा, सबैभन्दा बढी दाङमा
समाज
Clock २० साउन २०८२ | ३ मिनेट पाठ
पश्चिम नेपालमा भारी वर्षा, सबैभन्दा बढी दाङमा
सबैभन्दा बढी वर्षा दाङको जलकुण्डमा मापन गरिएको छ । जहाँ २४ घण्टामा २४८.२ मिलिमिटर पानी परेको देखिएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस