गणेश विशु गणेश विशु
राप्तीको जलसतह सतर्कता तह पार, डुबानको जोखिम बढ्यो
समाज
Clock २० साउन २०८२ | १ मिनेट पाठ
राप्तीको जलसतह सतर्कता तह पार, डुबानको जोखिम बढ्यो
जल तथा मौसम विज्ञान विभागले डुबानको जोखिमलाई ध्यानमा राख्दै ती क्षेत्रका स्थानीयवासीलाई दिउँसोभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
Whatsapp
वर्षाले बाँकेकाे किसानमा फर्कियो खुसी
समाज
Clock १८ साउन २०८२ | ४ मिनेट पाठ
वर्षाले बाँकेकाे किसानमा फर्कियो खुसी
बाँकेको अधिकांश भूभागमा हल्कादेखि मध्यम खालको वर्षा हुँदा, बाली लगाएर निराश बनेका किसानको अनुहारमा फेरि मुस्कान फर्किएको छ ।
Whatsapp
नेपालगन्ज-कोहलपुर सडकको दुर्दशा : सम्झौता सकियो, योजना अलपत्र
समाज
Clock १८ साउन २०८२ | ३ मिनेट पाठ
नेपालगन्ज-कोहलपुर सडकको दुर्दशा : सम्झौता सकियो, योजना अलपत्र
नेपालगन्जबाट कोहलपुरतर्फ फर्कंदै गरेका ३६ वर्षीय सरोज मरासिनीको यात्रा जेठ २२ गतेको राति जीवनकै अन्तिम बन्यो।
Whatsapp
कोहलपुरमा संस्थागत विद्यालयको छात्रवृत्तिमा वृद्धि
शिक्षा
Clock १७ साउन २०८२ | ३ मिनेट पाठ
कोहलपुरमा संस्थागत विद्यालयको छात्रवृत्तिमा वृद्धि
नगर शिक्षा शाखाले सार्वजनिक गरेको विवरणअनुसार कोहलपुर नगरभित्र सञ्चालित ४९ वटा विद्यालयमध्ये सबैले आआफ्नो संस्थागत क्षमता र जिम्मेवारी अनुसार छात्रवृत्ति वितरण गरेका छन् ।
Whatsapp
कर्णाली विकास बैंक घोटाला: एक सय नौविरुद्ध तीन अर्ब २० करोड बिगोको मुद्दा दर्ता
समाज
Clock १४ साउन २०८२ | १ मिनेट पाठ
कर्णाली विकास बैंक घोटाला: एक सय नौविरुद्ध तीन अर्ब २० करोड बिगोको मुद्दा दर्ता
उनका अनुसार राजेन्द्रबिर राय, वेदप्रकाशसिंह ठकुरी, पशुपतिदयाल मिश्र र भुवन बस्नेत अदालतमा हाजिर भएका छन् भने अन्य एक सय पाँच जना फरार छन्।
Whatsapp
विपन्न र अति विपन्नका लागि आवास ऋण दिँदै कोहलपुर
राजनीति
Clock १३ साउन २०८२ | २ मिनेट पाठ
विपन्न र अति विपन्नका लागि आवास ऋण दिँदै कोहलपुर
विपन्न र अति विपन्न नगरवासीको आवासीय अवस्था सुधार गर्ने उद्देश्यले कोहलपुर नगरपालिकाले नयाँ कार्यक्रम सार्वजनिक गरेको छ ।
Whatsapp
जानकीमा नियम विपरीत ३८ कर्मचारी नियुक्त, एक करोडभन्दा बढी तलबभत्ता वितरण
समाज
Clock १३ साउन २०८२ | ५ मिनेट पाठ
जानकीमा नियम विपरीत ३८ कर्मचारी नियुक्त, एक करोडभन्दा बढी तलबभत्ता वितरण
गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा नौ प्रकारका पदमा करारमा ३८ जना कर्मचारी नियुक्त गरेर तलब भत्ता शीर्षकमा जम्मा एक करोड चार लाख आठ हजार ९८० रुपैयाँ खर्च गरेको महालेखा प्रतिवेदनले उल्लेख गरेको छ।
Whatsapp
पश्चिमको स्वास्थ्य सेवाको मेरुदण्ड भेरी अस्पताल
स्वास्थ्य
Clock १२ साउन २०८२ | ५ मिनेट पाठ
पश्चिमको स्वास्थ्य सेवाको मेरुदण्ड भेरी अस्पताल
१३५ वर्षे गौरवशाली इतिहास बोकेको नेपालगन्जको भेरी अस्पताल आज पश्चिम नेपालको स्वास्थ्य सेवा क्षेत्रको अभिन्न हिस्सा मात्र होइन, जीवनरक्षक केन्द्रको रूपमा स्थापित भइसकेको छ।
Whatsapp
कुलिङ सेन्टरमा उद्घाटनदेखि नै ताला
समाज
Clock १० साउन २०८२ | ३ मिनेट पाठ
कुलिङ सेन्टरमा उद्घाटनदेखि नै ताला
‘तापक्रम ४० डिग्री पार गरेको थियो। बसपार्कमा छायाँ पनि नपाएर चिसो ठाउँ खोज्दै कुलिङ सेन्टर पुगेको थिएँ, तर ताला लगाइएको रहेछ,’ यादव भन्छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस