जोखिममा रहेका मानव अधिकार रक्षकहरूको सहायता गर्ने उद्देश्यले बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा मानव अधिकार सहायता कक्ष स्थापना गरिएको छ।
सुर्खेतको चिंगाड गाउँपालिका–३, स्थिति नेपाल राष्ट्रिय माध्यमिक विद्यालय काँडाघुवानीको दुई तले पक्की भवन निर्माण गर्दा पहिलो तलामै सम्झौता उल्लंघन गरेको पाइएको छ।
विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभावले यस वर्ष सुर्खेतमा दैनिक ज्यालादारी काम गर्ने मजदुरको ज्याला बढ्न सकेको छैन । यहाँ प्रत्येक वर्ष एक सय रूपैयाँका दरले ज्याला बढ्दै आ...
सुर्खेतका पुराना मानिने पत्रकार चिन्तामणि शर्माले कर्णाली प्रदेश सरकार परिवर्तन हुन लागेको संकेतसहित एउटा सामग्री फेसबुकमा राखेका छन् । त्यसमा ‘सुर्खेती जनताले रोजेको, कर्णालीले खोजेको । क. यामलाल कँड...
कालीकोटस्थित रास्कोट–४ सुनारबाढाकी १९ वर्षीय किशोरी नजिकैको पसलमा सामान किन्न जान्छिन् । उनलाई पसले साहुँ ५१ वर्षीय नमराज शाहीले कूदृष्टि राख्छन् र अनौतिक कार्य गर्न खोज्छन् ।