वीरेन्द्रनगर–१२, चनौटेका रामप्रसाद जैसी रोजगारीका लागि भारत गए। विश्वभरि फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोजगारी छाडेर जेठमा घर फर्किए।
कर्णालीमा पछिल्लो समय आयुर्वेदिक औषधिको प्रयोग बढ्दै गएको छ। विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) सँग लड्न रोगप्रतिरोधात्मक क्षमता वृद्धिका लागि यहाँ आयुर्वेदिक औषधिको प्रयोग बढ्दै गएको हो।
पछिल्लो २४ घण्टामा कर्णालीका २८ जना कोरोना भाइरस (कोभिड–१८) संक्रमित थपिएका छन्। दुई सय ६१ जनाको स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना भाइरस पृष्टि भएको हो।
कर्णाली शुक्रबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २९ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परीक्षण गर्दा एकजनामा कोरोना संक्...
सुर्खेतको चिंगाड गाउँपालिका–३, स्थिति नेपाल राष्ट्रिय माध्यमिक विद्यालय काँडाघुवानीको दुई तले पक्की भवन निर्माणमा अनियमितता भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।