पछिल्लो २४ घण्टामा कर्णालीका २८ जना कोरोना भाइरस (कोभिड–१८) संक्रमित थपिएका छन्। दुई सय ६१ जनाको स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना भाइरस पृष्टि भएको हो।
प्रदेश अस्पताल÷पछुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २७ र चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशाला रुकुम पश्चिममा परीक्षण गर्दा एकजनामा कोरोना भाइरस देखिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
प्रदेश अस्पतालरपछुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २२, बझाङ, सर्लाही, दैलेख, बाँके र दाङका एकरएक र चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा सल्यानका एकजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाका प्रमुख बृषबहादुर शाहीले बताए।
कर्णालीमा योसँगै कोरोना संक्रमित हुनेको संख्या दुई हजार आड सय ६३ पुगेको छ। पछिल्लो २४ घण्टामा कर्णालीका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट ३९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।