व्यावहारिक रूपमै सिक्ने र सिकाउने शैलीमा लेखिएका हुनुले यसबाट बालपाठकलाई पुरानो पुस्ता, संस्कृति र प्रविधिसँग जोड्ने काम पनि भैरहेको हुन्छ । बालसिर्जनामा नैतिक शिक्षा मात्रै दिएर पुग्दैन । पुस्तान्तरम...
अचले घबुअ बर्बराउँदै इमानलाई भन्दैछ, ‘घरमा ढंगकी स्वास्नी नभएपछि यस्तै हुँदो रैछ । पहिले तिम्रो घरमा मुसा रुन्थ्यो । अहिले कैको दुख छैन । तिम्री त लच्छिनकी श्रीमती परिछ । मेरी त मुखाले छे । यही भएर भ...
आफ्नै बाटो हिँड्दा पनि लडिन्छ कि कतै, के टुंगो र कतिबेला टुंगिन्छ कि कतै । चिन्न कहाँ सकिन्छ र पासो हुन्छ मान्छे मान्छे, स्वार्थ पूरा नहुन्जेल लिसो हुन्छन् मान्छे ।
बालापन भनेको यस्तो स्वर्णीम समय हो, जुन समयलाई सम्झँदा पनि मन पुलकित हुन्छ । फर्केर त्यही समयमा पुगूँजस्तो लाग्छ । अनि आफ्ना समयका रमाइला पल सम्झँदा बालबालिकाको संसारमा पुगूँजस्तै लाग्छ । तर यो सम्भव...
मैले घर जाने बेला भने , ‘प्रनिशा, मलाई माफ गरिदेऊ । मैले तिमीलाई सधै आफ्नो बनाउन सकिनँ । सायद मेरै कुनै दोष थियो होला। अब अर्को जुनीमा म तिमी भएर जन्मिन पाऊँ । म भगवानसँग यही प्रार्थना गर्छु ।’
एकदिन धनेशले नरम हुँदै भन्यो, ‘ईशान, सबै पसल बन्द छन् । हातमुखकै समस्या पर्यो अब त । म पनि ओल्टोकोल्टो परेर मुखौटो बेच्छु । भन न कहाँ सिलाउँछ मुखौटो ? कति पर्छ मूल्य ?’
बालमस्तिष्क अत्यन्त प्रभावशाली हुन्छ र त्यसले टिपोट गरेको कुरा जीवनपर्यन्त रहिरहन्छ । त्यसैले हामीले बालबालिकालाई कस्तो बनाउने हो भन्ने कुरा उनीहरूलाई बाल्यकालमा दिइने शिक्षा, संस्कार र चेतनामा भर पर्...
यसपछि एकजना त्यही समूहबाट बोल्यो, ‘जताततै लेखकहरूले अरूको बेइज्जतै मात्रै गर्छन् भन्ने असन्तुष्टि त भइहाल्छ नि । तर बुझ्नुभो लेखकले कहिल्यै लेख्न छोड्नु हुँदैन। नत्र त संसारमा नै अन्यायको राज हुन्छ ।’