श्रीराम राई श्रीराम राई
दसैंको तेस्रो दिन: आज पनि टीका लगाइँदै
धर्म/संस्कृति
Clock १८ असोज २०८२ | १ मिनेट पाठ
दसैंको तेस्रो दिन: आज पनि टीका लगाइँदै
‘आश्विन शुक्ल द्वादशी’ दसैंको टीकाको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ।
Whatsapp
इम्बोस्ड नम्बर प्लेट विवाद: अंग्रेजी अनिवार्य विरुद्ध भाषा-साहित्य क्षेत्र आक्रोशित
समाज
Clock १२ भदौ २०८२ | ५ मिनेट पाठ
इम्बोस्ड नम्बर प्लेट विवाद: अंग्रेजी अनिवार्य विरुद्ध भाषा-साहित्य क्षेत्र आक्रो...
यातायात व्यवस्था विभागले सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य गरेपछिको विवाद अहिलेसम्म थामिनसक्नु छ। त्यही विवादको सिलसिलामा चिन्ताको रूपमा उठेको महत्त्वपूर्ण विषय हो–अंग्रेजी भाषाको प्रयोग।
Whatsapp
हर्क जस्तो छोरा जन्माउने आमालाई सम्मान गरिने
कला/साहित्य
Clock २८ साउन २०८२ | १ मिनेट पाठ
हर्क जस्तो छोरा जन्माउने आमालाई सम्मान गरिने
धरानका मेयर हर्क साम्पाङले श्रम संस्कृति र सुशासनमार्फत समाजमा पुर्याएको योगदानको कदर गर्दै उनकी आमा जसमाया राईलाई ‘मैलशोभा राई आमा सम्मान’ प्रदान गरिने भएको छ।
Whatsapp
साहित्यकार भौकाजीलाई ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान-२०८२’
कला/साहित्य
Clock २१ साउन २०८२ | २ मिनेट पाठ
साहित्यकार भौकाजीलाई ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान-२०८२’
लघुकथा समाज नेपालले साहित्यकार विमल भौकाजीलाई ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान-२०८२’ अर्पिने निर्णय गरेकाे छ।
Whatsapp
सरकार र दिक्तेलका मेयरबिच १६ बुँदे सहमति
समाज
Clock १८ साउन २०८२ | १ मिनेट पाठ
सरकार र दिक्तेलका मेयरबिच १६ बुँदे सहमति
विज्ञसँग परामर्श लिई खोटाङ्ग जिल्लाबाट यसै आर्थिक वर्षमा सुरुवात गरी प्राप्त परिणामका आधारमा देशभरि कार्यान्वयन गर्ने सहमति भएको छ।
Whatsapp
खोटाङका अनसनरत नगर प्रमुखको माग सम्बाेधन गर्ने प्रतिबद्धता
राजनीति
Clock १८ साउन २०८२ | १ मिनेट पाठ
खोटाङका अनसनरत नगर प्रमुखको माग सम्बाेधन गर्ने प्रतिबद्धता
वार्ताको टोलीमा संलग्न अभिषेक घिमिरेले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई बाँसको राजधानी तोक्ने विषयमा बेवास्ता गरेकाे तथा ‘हुनेछ, गर्नेछ’ जस्ता अमूर्त कुरामा अलमलाइरहेकाे बताए।
Whatsapp
अस्पतालको ओछ्यानबाट अनसनमै फर्किए नगर प्रमुख
राजनीति
Clock १६ साउन २०८२ | १ मिनेट पाठ
अस्पतालको ओछ्यानबाट अनसनमै फर्किए नगर प्रमुख
दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई २ दिनकाे अस्पताल बसाइपछि पुन: अनसनमै फर्किएका छन्।
Whatsapp
खोटाङका अनसनरत नगर प्रमुख तीर्थराज भट्टराईको जीवन रक्षाको माग
राजनीति
Clock १६ साउन २०८२ | २ मिनेट पाठ
खोटाङका अनसनरत नगर प्रमुख तीर्थराज भट्टराईको जीवन रक्षाको माग
जिल्ला समन्वय समिति खोटाङ र राष्ट्रिय मानव अधिकार आयोगले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै अनसनरत नगर प्रमुख तीर्थराज भट्टराईको जीवन रक्षाको माग गरेका छन्।
Whatsapp
आमरण अनसनमा बसेका खाेटाङका नगरप्रमुखसँग
सरकारी टोलीले गर्‍याे भेटवार्ता
समाज
Clock १४ साउन २०८२ | १ मिनेट पाठ
आमरण अनसनमा बसेका खाेटाङका नगरप्रमुखसँग सरकारी टोलीले गर्‍याे भेटवार्ता
सरकारी टोलीले सात बुँदे माग राख्दै माइतीघर मण्डलामा आमरण अनशन बसेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईसँग भेटवार्ता गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस