श्रीराम राई श्रीराम राई
आजदेखि नगरप्रमुख आमरण अनसनमा
राजनीति
Clock १४ साउन २०८२ | २ मिनेट पाठ
आजदेखि नगरप्रमुख आमरण अनसनमा
सरकारले आफ्नाे मागकाे कुनै सुनवाइ नगरेकाे भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आमरण अनसन बसेका छन्।
Whatsapp
नगरपालिकाका प्रमुख सत्याग्रहमा बस्ने
राजनीति
Clock ०४ साउन २०८२ | २ मिनेट पाठ
नगरपालिकाका प्रमुख सत्याग्रहमा बस्ने
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले सात सूत्रीय माग राख्दै काठमाडौं, माइतीघर मण्डलामा सत्याग्रह बस्ने भएका छन्।
Whatsapp
स्रष्टा रमेश खनालको लघुकथासंग्रह ‘युद्धमा बिलाएको सपना’ लोकार्पण
कला/साहित्य
Clock २५ कार्तिक २०८१ | ५ मिनेट पाठ
स्रष्टा रमेश खनालको लघुकथासंग्रह ‘युद्धमा बिलाएको सपना’ लोकार्पण
साहित्यिक पत्रकार संघले अरूपण आर्ट ग्यालरी, नेपालमा स्रष्टा रमेश खनालको लघुकथासंग्रह ‘युद्धमा बिलाएको सपना’काे लोकार्पण गरेकाे छ।
Whatsapp
हृदयघातले लियाे धमलाकाे ज्यान
समाज
Clock २३ कार्तिक २०८१ | १ मिनेट पाठ
हृदयघातले लियाे धमलाकाे ज्यान
दिक्तेल रूपाकाेट मझुवागढी नगरपालिका-१ स्थित सरस्वती आधारभूत विद्यालय, पाेखरीका प्रधानाध्यापक मेघराज धमलाको हृदयघातका कारण ३९ वर्षकाे उमेरमा निधन भएको छ।
Whatsapp
तन परदेशमा, मन घरदेशमा!
कला/साहित्य
Clock १८ कार्तिक २०८१ | १६ मिनेट पाठ
तन परदेशमा, मन घरदेशमा!
दुःखसुख जस्तो हुँदा पनि परिवारसँग बसेर दुई गाँस खानुको आनन्द र महत्त्व परदेशमा बस्नेहरूलाई अझै बढी थाहा हुने रहेछ। दशैंतिहारको रमझम विदेशमा बस्नेहरूका लागि एउटा मिठो सम्झना मात्रै हुने रहेछ।
Whatsapp
मौनता अधिकारी ‘मौनता’ले ल्याइन् ‘फूलरानी’
कला/साहित्य
Clock १६ कार्तिक २०८१ | १ मिनेट पाठ
मौनता अधिकारी ‘मौनता’ले ल्याइन् ‘फूलरानी’
गायक तथा गीतकार रेणु अधिकारी ‘माैनता’ काे राेमान्टिक गीत ‘फूलरानी’ सार्वजनिक भएकाे छ।
Whatsapp
'सबैको बाँच्न पाउने अधिकार समान हो'
समाज
Clock १५ कार्तिक २०८१ | ३ मिनेट पाठ
'सबैको बाँच्न पाउने अधिकार समान हो'
सडक कुकुरहरूको व्यवस्थापन तथा रेखदेखमा सक्रिय स्नेहाज केयर सेल्टरले विशेष कार्यक्रम गरी बिहीबार कुकुर तिहार मनाएको छ।
Whatsapp
रिटिङ-रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो!
कला/साहित्य
Clock ११ साउन २०८१ | ४ मिनेट पाठ
रिटिङ-रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो!
नेपाली लोकसंस्कृतिलाई टपक्क टिप्न खुबी थियो उनमा। प्राय: उनका सबै गीत जनजनको हृदयमा झुन्डिएका छन्।
Whatsapp
रहेनन् वरिष्ठ कथाकार परशु प्रधान
कला/साहित्य
Clock ०६ चैत्र २०८० | २ मिनेट पाठ
रहेनन् वरिष्ठ कथाकार परशु प्रधान
कथाकार प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो। नेपाली साहित्य र राजनीति शास्त्रमा एमए गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस