पोखरा- भूकम्पकै कारण वैशाख दोस्रो सातादेखि पोखरामा पर्यटक आएनन्। लगभग शून्यप्राय भएको पर्यटकको आगमनकै कारण व्यवसायीमार्फत राज्यले पाउने कर घट्नु स्वभाविक भयो।हुन पनि आन्तरिक राजस्व कार्यालयले पर्यटन क...
पोखरा- 'राष्ट्रले ल्याएको नीति ननसेन्स छ,' असभ्य शब्द प्रयोग भयो भने पनि भनेहुन्छ भन्दै गरिमा विकास बैंकका अध्यक्ष दिलीपप्रताप खाण बोले, 'बैंकहरुको पुँजी ४ गुणा बढाउने नीति कार्यान्वयन गर्न गाह्रो छ।'...
पोखरा/म्याग्दी- बुधबार राति भीषण वर्षासँगै कास्की, म्याग्दी, बाग्लुङ र चितवनका विभिन्न ठाउँमा गएका छुट्टाछुट्टै पहिरोमा ३५ जनाको ज्यान गएको छ। पहिरोमा डेढ दर्जनभन्दा बढी बेपत्ता छन्, यत्तिकै संख्यामा...
पोखरा— अबिरल वर्षापछि मध्यरातमा आएको पहिरोले घर पुरेर कास्कीका तीन गाविसका २३ जनाको ज्यान गएको छ। पहिरोमा परेर भदौरेतामागी, लुम्ले र ढिकुरपोखरीका बासिन्दाको ज्यान गएको हो।
कास्की प्रहरीका अनुसार भदौर...
पोखरा- सेवाग्राहीको अत्यधिक भीड लाग्ने कार्यालयमध्येमा पर्छ मालपोत। घन्टौं पर्खेपछि मात्रै पालो आउँछ। सजिलो काम पनि लाटासोझाले सजिलै गर्न नसक्ने यो ठाउँमा आफ्नो पालो पर्खंदा–पर्खंदा तिर्खा लाग्यो भने...
पोखरा- अफ बिट लेखनले चर्चित कुमार नगरकोटीको छिट्टै प्रकाशन हुन लागेको उपन्यास मिस्टिका कस्तो होला? उनलाई मन पराउने र गाली गर्नेहरु पनि पढ्न आतुर छन्। 'मिस्टिका स्वप्निल राइटिङ हो,' कुमारले खुलासा गरे,...
पोखरा- यो एक दामको पसल होइन। फिक्स्ड प्राइस भन्ने ट्याग झुन्ड्याइएको पनि छैन। तर यो पसलमा मोलमोलाइ नगर्नु नै जाती हुन्छ। यहाँ मोलमोलाइ चल्दैन भनेर कुनै पसलमा कसले भन्छ? पसलेले। यो पसलमा भने ग्राहक पो...
पोखरा–नेकपा एमाले अध्यक्ष केपी ओलीले संविधान जारी गरेपछि संविधान सभा समाप्त हुने बताएका छन् । आफ्नो पार्टीको कास्की जिल्ला परिषद भेलाको पोखरामा बिहीबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संविधान जार...
पोखरा- 'धर्म निरपेक्ष होइन, नेपाल हिन्दु राष्ट्र हुनुपर्छ,' मोती गिरीले भने, 'संघीयतामा जाँदा उत्तर–दक्षिण गरेर ५ प्रदेशमात्रै बनाउनुपर्छ।' संविधानको मस्यौदामाथि सुझाव संकलन गर्न सोमबार पोखरामा आयोजित...