मेघराज तामाङ मेघराज तामाङ
गाउँपालिकालाई संयुक्तरूपमा  जग्गा दान
समाज
Clock ११ चैत्र २०७४ | १ मिनेट पाठ
गाउँपालिकालाई संयुक्तरूपमा जग्गा दान
संखुवासभाको शिलिचोङ गाउँपालिकालाई कार्यालय सञ्चालनका लागी २० रोपनी जग्गा निशुल्क प्राप्त भएको छ। गाउँपालिका सञ्चालनका लागी स्थानीय ५ जनाले निशुल्क रूपमा जग्गा दान गरेका हुन्।
Whatsapp
घुस लिएका २ प्रहरी निलम्बित
समाज
Clock ०७ चैत्र २०७४ | १ मिनेट पाठ
घुस लिएका २ प्रहरी निलम्बित
संखुवासभाका २ प्रहरी जवान निलम्बनमा परेका छन्। दुर्र्लभ वन्यजन्तु सालकको खपेटा चोरीमा संलग्न एक व्यक्तिबाट १ लाख घुस सहित पक्राउ परेका प्रकाश कार्की र रुद्रबहादुर बस्नेतलाई निलम्बन गरिएको हो।
Whatsapp
मजदुरले ६ महिनादेखि ज्याला पाएनन्
अर्थ
Clock ०६ चैत्र २०७४ | ३ मिनेट पाठ
मजदुरले ६ महिनादेखि ज्याला पाएनन्
अरुण तेस्रो प्रवेश मार्गमा कार्यरत मजदुरले ज्याला नपाएको भन्दै काम गर्न छाडेका छन् । लुम्बिनी, एमके सिंह एन्ड ब्रदर्स जेभीले ६ महिनादेखि सडक मार्गमा काम गरेको ज्याला नदिएको भन्दै उनीहरुले काम छाडेका ह...
Whatsapp
ठेक्का प्रकृया रोकेर समितिद्वारा निर्माण सुरु
समाज
Clock ०५ चैत्र २०७४ | ४ मिनेट पाठ
ठेक्का प्रकृया रोकेर समितिद्वारा निर्माण सुरु
संखुवासभाको शिलिचोङ गाउँपालिकाले ठेक्का प्रकृयालाई खारेज गर्दै उपभोक्ता समिति मार्फत विकास निर्माण तथा भौतिक योजनाका कार्यहरु सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले निर्माण कार्यविधि बनाएर उपभोक्ता समिति...
Whatsapp
भूकम्पले क्षति पुर्याएको घरमा आगलागी
समाज
Clock ०५ चैत्र २०७४ | १ मिनेट पाठ
भूकम्पले क्षति पुर्याएको घरमा आगलागी
संखुवासभाको सभापोखरी गाउँपालिका ६ खोक्राङ स्थित एक घरमा आगलागी हुँदा १३ लाख रुपैयाँ बढीको क्षति भएको छ।  शनिबार दिउँसो बद्धिमान मगरको घरमा आगलागी भएपछि १३ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भ...
Whatsapp
मादी गोल्डकप आजबाट सुरु हुँदै
खेल
Clock २७ फागुन २०७४ | १ मिनेट पाठ
मादी गोल्डकप आजबाट सुरु हुँदै
स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको लागी खेलकुद, मादीको पहिचान फुटबल विकासको अभियान भन्ने मुल नाराका साथ आमन्त्रित दोस्रो मादी नगर रनिङ कप पुरुष फुटबल आइतबार (आज) बाट सुरु हुँदैछ।
Whatsapp
चट्याङले लागेर एकको मृत्यु
समाज
Clock २६ फागुन २०७४ | १ मिनेट पाठ
चट्याङले लागेर एकको मृत्यु
संखुवासभामा चट्याङले लागेर एकको ज्यान गएको छ।
Whatsapp
जनप्रतिनिधिलाई असहयोग गर्ने कर्मचारीलाई कारवाही
समाज
Clock १९ फागुन २०७४ | २ मिनेट पाठ
जनप्रतिनिधिलाई असहयोग गर्ने कर्मचारीलाई कारवाही
स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले स्थानीय तहका जनप्रतिनिधिलाई असहयोग गर्ने कर्मचारीलाई कारवाही गर्ने बताएका छन्।
Whatsapp
वडाध्यक्षको निधन
समाज
Clock १३ फागुन २०७४ | १ मिनेट पाठ
वडाध्यक्षको निधन
संखुवासभा खाँदबारी नगरपालिका ३ का वडाध्यक्ष तोयानाथ ढुंगानाको निधन भएको छ। ६५ वर्षीय ढुंगानाको आइतबार निधन भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस