संखुवासभाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको अखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ। आर्थिक वर्ष ०६७/०६८ देखि ०७०/०७१ सम्म विभिन्न स्थानमा पक्राउ गरी जफत गरिएका अखेटोपहार चितवन पठाइएको हो।
संखुवासभाको मादी नगरपालिका ४ स्थित डाँडागाउँमा रातोमाटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर २ जनाको ज्यान गएको छ । आइतबार बेलुका ४ बजे घर पोत्ने रातोमाटो खन्ने क्रममा ढिस्कोले पुरिएर सासु, बुहारीको ज...
भारतीय कम्पनी सतलजले निर्माण गरिरहेको अरुण तेस्रोको पावरहाउमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बम विस्फोट गरेको तथ्य बाहिर आएको छ।
सभापोखरी ८ का मनबहादुर लिम्बु ५१ वर्ष पुगिसकेका छन्। तर अहिले पनि युवाजस्तो जाँगरका साथ आफ्नो अलैंची बगानमा काम गरिरहेका भेटिन्छन्। ४ छोरा, ३ छोरी र २ नाता नातिनाका धनी मनबहादुरले झन्डै ३ दशक समय अलैं...
सिंचाई राज्यमन्त्री अमरसिंह पुनले संखुवासभा प्रदेश नम्बर १ कै धनि जिल्ला हुने बताएका छन्। सदरमुकाम खाँदबारीमा नेपाल प्रेश युनियनले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पुनले जोगवनी–कि...
संखुवासभामा ९५ दशमलव ६३ प्रतिशत साक्षर रहेको तथ्यांक सार्वजनिक भएको छ। अनौपचारिक शिक्षा केन्द्रले आइतबार आयोजना गरेको एक कार्यक्रममा जिल्ला शिक्षा कार्यालयले जिल्लाको साक्षर तथ्यांक सार्वजनिक गरेको हो...
संखुवासभाको एक मात्र तुम्लिङटार विमानस्थलमा एक सातादेखि उडान हुन सकेको छैन। विमानस्थल क्षेत्रमा तुवाँलोले ढाकेपछि उडान अवरुद्ध भएको हो। तुवाँलोका कारण गएको शनिबारदेखि बुद्ध, यति र सीता एयरलाइन्सले उडा...
संखुवासभाको सभाखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु भएको छ। सभापोखरी गाउँपालिका ६ बस्ने अन्दाजी ३७ वर्षिय राजु राईको बिहीबार साँझ करेन्ट लागेर ज्यान गएको हो।
संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गढीबजार नजिकै जिप दुर्घटना हुँदा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवाल सहित पाँच जनाको मृत्यु भएको हो। मकालु गाउँपालिकाकै अर्...