संखुवासभामा निर्माणाधिन अरुण तेस्रो परियोजनामा मृत्यु भएका मजदुरको शव बुधबार गृह जिल्ला पठाइएको छ। कालीकोट जिल्ला खाँडाचक्र नगरपालिका १ का २६ वर्षीय केशव शाहीको शव बुधबार गृहजिल्ला पठाइएको हो।
संखुवासभामा निर्माणाधिन अरुण तेस्रो परियोजनामा काम गर्ने एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा कालीकोट खाँडाचक्र नगरपालिका १ का २६ वर्षीय केशव शाही रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चैनपुरमा रहेको चर्चित धार्मिक शक्तिपिठ सिद्धकालीको शीवको मन्दिर सोमबार बिहान तोडफोड भएको छ। शीव मन्दिरमा पूजा आरधना गर्न आएका भक्तजनले शिवको मुर्ती तोडफोड गरेर फ्याकिएको अवस्थामा देखेका थिए। मन्दिरको...
चिचिला गाउँपालिका २ दिदिङ खेवाटारका गजबहादुर राईले रुद्राक्षबाट राम्रो आम्दानी गरिरहेका छन्। धेरै पहिलेदेखि रुद्राक्ष उत्पादन नगरे पनि उनी दिदिङमा पहिलो रुद्राक्ष कृषकको रुपमा चिनिन्छन्। उनको रुद्राक्...
अरुण तेस्रो जलविद्युत परियोजना मुलुककै समृद्धीको मुख्य मेरुदण्ड हो। भारतीय सतलज कम्पनीले संखुवासभामा निर्माण गरिरहेको परियोजना निर्माण सम्झौता अनुसार सन् २०२२ सम्ममा काम सम्पन्न गरिसक्नु पर्नेछ।
नेपालको विकटता सुदूर कर्णाली मात्र हैन, सुदूरपूर्व कर्णालीले परिचित संखुवासभा पनि हो। तर ती विकट र दूर्गम ठाउँहरू प्रकृतिले दिएको सुन्दरतामा पनि यीनै भित्र पर्छन्। प्राय ती विकट क्षेत्रहरू प्राकृतिक स...
नेपाली कांग्रेस संखुवासभाले गरेको सरकार विरुद्धको विरोध र्याली प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। कांग्रेसले गरेको देशव्यापी विरोध अन्तर्गत संखुवासभा कांग्रेसले मंगलबार विरोध र्यालीमा प्रदर्...