मूल्यमा गिरावट आएको भन्दै संखुवासभाका अलैंची कृषकहरुले गुनासो गरिरहेका बेला चैनपुर नगरपालिका २ मैयुमका सन्जय शेर्पा भने अलैंची खेतितर्फ आकर्षित भएका छन्।
निर्धारित समयमा काम नसक्दा दाताको अनुदानबाट प्राप्त १५ करोड १३ लाख ४६ हजार रुपैयाँ उपयोग विहीन भएको छ। जिल्लाका विभिन्न सडकको स्तरोन्नति र पुल निर्माणमा उन्नति परियोजनामार्फत प्राप्त अनुदान खर्च हुन...
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संरचनामा स्थानीय सरकारको एक वर्ष बितेको छ। तर ती सरकार संचालनार्थ सेवा प्रवाह र कार्यालय व्यवस्थापनका लागि भाडामा लिइएका घर तथा भवन उनीहरूले अझै छोड्न सकेका छै...
वर्षायाम सुरु भएसँगै संखुवासभा र धनकुटाको हिले जोड्ने तुम्लिङटार–हिले सडक खण्डमा यात्रुहरूले मार खेप्नु परेको छ। कच्ची सडकका कारण सवारी आवात–जावतमा समस्या परेको हो।
संखुवासभाको पाँचखपन नगरपालिका ६ जलजला स्वास्थ्य चौकीका प्रमुखसहित दुई जना यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। सोही स्वास्थ्य चौकीमा कार्यरत एक महिलालाई दुर्व्यवहार गरेको आरोपमा उनीहरू पक्राउ पर...