संखुवासभा १ नम्बर प्रदेशकै मुख्य पर्यटकीय गन्तव्यको रुपमा लिइन्छ। विश्वकै होचो अरुण उपत्यका, विश्वको पाँचौ अग्लो मकालु हिमाल, लाली गुराँसको राजधानी तीनजुरे जलजले मिल्के अन्य धार्मिक स्थल र ताल पोखरीहर...
संखुवासभाको खाँदबारीमा सुरु भएको दोस्रो रेजिना कप पुरुष भलिबल प्रतियोगितामा तीन जिल्लाले विजयी सुरुवात गरेका छन्। मंगलबार भएको उद्घाटन खेलमा आयोजक सूर्य बोर्डिङ स्कुललाई सुनसरीले हराएको हो। अर्को खेलम...
संखुवासभाको सिलिचोङ गाउँपालिकाका २ जना बालकको खोलामा डुबेर मृत्यु भएको छ। सिलिचोङ गाउँपालिका १ रियाम्माका धर्मेन्द्र राई र बालकुमार राईको बुधबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
बहुप्रतिक्षित ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत परियोजना संखुवासभामा निर्माण हुँदैछ। २०४५ सालमा अरुण तेस्रो आयोजना निर्माणको जिम्मा विश्व बैंकले लिएको थियो। आयोजना प्रभावित क्षेत्रका केही स्थानहरुमा...
खाँदबारी नगरपालिकामा रकम अनियमितता गर्ने लेखापाल पक्राउ परेका छन्। लेखापाल नवीन कुमार श्रेष्ठलाई नगरपालिकाको रकम अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रले पक्राउ गरेको हो।
संखुवासभाको भोटखोलाबासीहरू ताजा जनादेश सहितको नयाँ सरकार प्रति यतिबेला आशावादी बनेका छन्। राज्यको नजरबाट उपेक्षित भोटे, शेर्पा, तामाङ जातीको बसोबास रहेको अतिदुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिकाका...
संखुवासभाको चैनपुर नगरपालिका ४ दोभानेमा बन्दकर्ताले ट्याक्टरमा आगजनी गरेका छन्। बन्दको अवज्ञा गरेको भन्दै बन्द गर्दै हिँडेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ५ जनाको समूहले को २ त ४६६३ नम्बरको ट्याक...