मेघराज तामाङ मेघराज तामाङ
अरुण तेस्रोलाई लक्षित गरी बम बिष्फाेट
समाज
Clock ३० जेष्ठ २०७५ | १ मिनेट पाठ
अरुण तेस्रोलाई लक्षित गरी बम बिष्फाेट
संखुवासभाको खाँदवारी नगरपालिका–९ तुम्लिङटारस्थित अरुण तेस्रो जलविद्युत आयोजनाको प्रशासकीय कार्यालयलाई लक्षित गरी अज्ञात समूहले सकेट बम बिष्फाेट गराएकाे छ।
Whatsapp
सशस्त्रको गाडीबाट सखुवा तस्करी, डिएसपी नै छानविनमा
समाज
Clock २३ जेष्ठ २०७५ | २ मिनेट पाठ
सशस्त्रको गाडीबाट सखुवा तस्करी, डिएसपी नै छानविनमा
सशस्त्र प्रहरी बल अरुण गुल्म चैनपुरको बा.१ झ १६६९ नंबरको ट्रकमा राखेर गैह्र कानूनी ढंगले सखुवाको काठ लैजादै गर्दा सोमबार राती पक्राउ परेको छ।
Whatsapp
संघीयता सफल नभए संविधान धरापमा : गगन थापा
राजनीति
Clock १३ जेष्ठ २०७५ | ३ मिनेट पाठ
संघीयता सफल नभए संविधान धरापमा : गगन थापा
लोकतान्त्रिक गणतन्त्र नेपालमा संघीयता सफल नभए संविधान धरापमा पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले बताएका छन्।
Whatsapp
मरिसकेको अायाेजना पुनः ब्युतियो,  द्रुत गतिमा निर्माण गर्न माग
समाज
Clock २८ वैशाख २०७५ | ४ मिनेट पाठ
मरिसकेको अायाेजना पुनः ब्युतियो, द्रुत गतिमा निर्माण गर्न माग
भारतीय सतलज कम्पनीले निर्माण गर्न लागेको बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत आयोजनाको शुक्रबार शिलान्यास गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा आयोजनाको...
Whatsapp
यार्सागुम्बासहित पक्राउ
समाज
Clock २३ वैशाख २०७५ | १ मिनेट पाठ
यार्सागुम्बासहित पक्राउ
संखुवासभा खाँदबारीबाट अवैध यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् । शनिबार बिहान खाँदबारी बसपार्कबाट अवैध यार्सागुम्बासहित जुम्लाका सुन्दरी गाउँपालिका ७ बस्ने नरबहादुर रोकाया पक्राउ परेका हुन् ।
Whatsapp
मेयर कपको उपाधि खाँँदबारीलाई
खेल
Clock २१ वैशाख २०७५ | २ मिनेट पाठ
मेयर कपको उपाधि खाँँदबारीलाई
चैनपुरमा सम्पन्न एक नम्बर प्रदेश स्तरीय चैनपुर मेयर कप फुटबल प्रतियोगिताको उपाधि खाँदबारीले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा पाँचखपनलाई १–० गोलले हराउँदै  खाँदबारीले उपाधि जितेको हो ।
Whatsapp
सामुदायिक क्याम्पसमा निजी विद्यालय
समाज
Clock १८ वैशाख २०७५ | ९ मिनेट पाठ
सामुदायिक क्याम्पसमा निजी विद्यालय
सदरमुकाम खाँदबारीमा रहेको हिमालय किरण सामुदायिक क्याम्पसमा केही व्यक्तिहरुले निजी विद्यालय खोलेपछि सर्वत्र विरोध भएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, केही शिक्षक, सरकारी कर्मचारी र व्यवस्थापन...
Whatsapp
अरुण तेस्रोको कार्यालयमा बम विस्फोट
राजनीति
Clock १६ वैशाख २०७५ | १ मिनेट पाठ
अरुण तेस्रोको कार्यालयमा बम विस्फोट
बहुप्रतिक्षित अरुण तेस्रोको प्रशासनिक भवनको कम्पाउन्ड पर्खालमा बम विस्फोट भएको छ। तुम्लिङटारमा रहेको अरुण तेस्रोको नव निर्मित प्रशासनिक भवनको कम्पाउन्डमा शनिबार राति बम विस्फोट भएको हो।
Whatsapp
राजधानी सार्ने हल्ला निराधार : मुख्यमन्त्री राई
राजनीति
Clock १५ वैशाख २०७५ | २ मिनेट पाठ
राजधानी सार्ने हल्ला निराधार : मुख्यमन्त्री राई
एक नम्बर प्रदेशको स्थायी राजधानी सार्ने हल्ला निराधार रहेको मुख्यमन्त्री शेरधन राईले बताएका छन्। शनिबार संखुवासभाको चैनपुरमा आयोजित प्रथम मेयर गोल्ड कपको उद्घाटन गर्दै राईले स्थायी राजधानी इटहरी सार्न...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस