राजधानीमा 'काजु खाने'हरूले सत्ताको भागबन्डा गर्ने सहमति गर्दैगर्दा लाप्राकका जनतालाई संयुक्त राष्ट्रसंघको एउटा निकाय विश्व खाद्य कार्यक्रमले 'कुहिएको चामल' बाँडेछ। पत्रपत्रिकामा हल्ला भएकाले होला प्रध...
बर्खा लागिसक्यो। हजारौं परिवार अझै पनि कि त त्रिपालका भरमा छन् कि कुन बेला भत्केर पुर्ने हो भनेर डराउँदै जोखिमपूर्ण घरमा ओत लागेका छन्।
२. सरकारले अस्थायी वासका लागि दिने भनेको १५ हजार अहिलेसम्म १०...
पुनर्निर्माण र संविधान लेखनको परस्परमा सकारात्मक सहसम्बन्ध होला न होला तर कथित राष्ट्रिय सरकार र अन्तर्राष्ट्रिय सहयोगबीच भने त्यस्तो कुनै सम्बन्ध हुनु नपर्ने हो। दाताको नियत नराम्रो नभए सहयोग विधिको...
महाभूकम्पको महिना दिनपछि जारी एउटा सरकारी निर्देशिका हेर्दा नेपाल हाइटी हुनैसत्तै्कन भन्ने आफ्नै विश्वास डगमगाउन थालेको छ। अस्थायी आवासका लागि तत्काल वितरण गर्ने भनिएको प्रतिपरिवार १५ हजार रुपियाँ अहि...
वैशाख १२ भूकम्पले तनहुँका धेरै विद्यालयका भवन भत्कायो। आबुखैरेनी-१ को १७ सय फाँट स्थित मित्रता उच्चमाविको भवन पनि भत्कियो। मुख्य भवन भत्किएपछि कक्षा सञ्चालन कठिन भयो। क्षतिग्रस्त भवन तत्काल बनाउन सम्भ...
बितेको महिना दिनभित्रमा नेपालीले थुप्रै ठूला र सयौँ साना धक्का सहे। भूकम्पले बढी हल्लाएको जिल्लाको जनजीवन अब कहिल्यै पूर्ववत् हुनसत्तै्कन। यसको तात्पर्य सामान्य र सहज पनि हुँदैन भन्नेचाहिँ होइन। शासकह...
भूकम्पले धेरै समस्या सतहमा ल्याएको छ र हाम्रो राज्य तथा समाजका विभिन्न कमजोरी उजागर पनि गरेको छ । विपत्तिको व्यवस्थापनका क्रममा शासक प्रशासक हरूमा केहीमात्रै भए पनि मानवीय संवेदनशीलता पलाउने हो भने त्...
केही लेखक पत्रकार, राजनीति शास्त्रका पण्डित र राजनीतिक दलका एकाध नेतालाई अहिल्यै राष्ट्रिय सरकार नभइभएको छैन। सुन्दा जति मीठो लागे पनि र जसरी औचित्य सिद्ध गर्न खोजे पनि अहिलेको राष्ट्रिय सरकारको नारा...
बितेको सातादेखि भूकम्पको मूर्च्छाबाट जनजीवन बौरन थाल्यो। सक्नेहरू सबै कुनै न कुनैरूपमा प्रभावितलाई सहायता पुर्या उन इच्छुक र अग्रसर देखिए। प्रभावितहरू पनि जुर्मुराउन थाले। आफन्त गुमाएकाले अन्तिम संस्क...