यी पंक्तिहरू लेख्नुभन्दा ठीक पहिले (बिहान ६ बजे, २५ साउन २०७२) पढेका दुईवटा समाचारः पहिलो, विदेशको तर नेपाललाई सहयोग गर्ने एकजना युवतीको अनौठो प्रयास र दोस्रो, बारपाक र लाप्राकमा भूकम्पपछि रोगको संक्र...
व्यक्तिभित्रको अहङ्कारले विवेकको ढोका बन्द गरिदिन्छ । त्यसपछि व्यक्ति पश्चाताप, संयम, करुणाजस्ता स्वाभाविक मानवीय गुणबाट विमुख हुन्छ । सामान्य व्यक्तिले विवेक र संयम गुमाउँदा हुने क्षति पनि सामान्यै ह...
'ह्वाट अ ट्याङ्गल्ड वेब वी विभह्वेन फस्ट वी प्राक्टिस टु डिसिभ'- सर वाल्टर स्कटवाल्टर स्कटका यी पंक्तिहरू नेपालका अहिलेका राजनीतिक नेतालाई नै लक्षित गरेर लेखिएका हुन् किजस्तो भान हुन्छ। अठारौं शताब्दी...
सहरमा सायद संविधानको प्रारम्भिक मसौदाका प्रावधानभन्दा 'बाहुबली' र 'बजरङ्गी भाइजान'को चर्चा बढी छ। एक झर पानी पर्नेबित्तिकै गरुड पुराणको वैतरणी नदी बन्न पुग्ने सहरका सडकमा पैदल वा सार्वजनिक यातायातमा द...
कुनै सिद्धान्तमा नभएर लेनदेनमा आधारित संविधानको राजनीतिक पक्षमा टिप्पणी गर्नुको औचित्य छैन। परिमार्जन पनि लेनदेनकै आधारमा न हुने हो! नियत र निहितार्थ स्पष्ट नभएको अभ्यासमा संलग्न हुनु मूर्खता हो। यसैल...
सतही जानकारी र धेरैजसो त हल्लैका भरमा धारणा बनाउने अनि त्यसैलाई सही सिद्ध गर्न फजुल तर्क गरिरहने प्रवृत्ति नेपाली बुद्धिजीवीको मौलिक चरित्र बनेको छ। गणेशमान सिंहलाई 'कांग्रेसका नेता' मात्र ठान्ने र 'ज...
निर्वाचन क्षेत्र विकासका लागि यस वर्ष पनि पाँच करोड माग्ने र विरोध गर्ने क्रम सुरु भएको छ । यो रकम माग्ने र त्यसको विरोध गर्ने दुवै पक्षले तर्कभन्दा आग्रहको बढी प्रयोग गरेको देखियो । बजेट बनाउने बेलाम...
सहमतिका सामु विधि र प्रक्रियामात्र हैन सिद्धान्त, मूल्य एवं मान्यतालाई समेत गौण बनाउने र उपेक्षा गर्ने अभ्यासले देशलाई कुन खाडलमा धकेल्ने हो अहिल्यै यसै भन्न सकिँदैन। यतिचाहिँ ठोकुवा गर्न सकिन्छ– यो अ...
'नेपाल पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन' भनिए पनि यो भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सहयोग जुटाउन तत्पर दाताहरूको बैठक थियो। भूकम्पबाट नेपालको एक तिहाइ जनसंख्या र एक चौथा...