संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो सरकारमा संघीयता र लोकतन्त्र पक्षधर भनेर चिनिने शक्तिहरू बाहिर परे भने राजतन्त्र समर्थक भित्रिने भए। नेपाली कांग्रेस र त्यसका सभापति सुशील कोइरालाका कारण संविध...
कविशिरोमणि लेखनाथ पौड्यालले मानिस जातिलाई नै 'गुणको वैरी' भनेका छन् । नेपालीमा 'बैगुनीलाई गुनले मार्नू' भन्ने उखान पनि छ । समाजमा बैगुनीलाई पनि गुन लगाउने चलन नभएको भए उखान पक्कै बन्ने थिएन । यसैले सब...
अपेक्षाले निराशा र कटुता पनि जन्माउँछ। कुण्ठा र अहङ्कारको बीउ पनि अपेक्षामै उम्रन्छ। हामीले भारतसँग र भारतले पनि नेपालसँग बढी नै अपेक्षा राखेकाले अहिलेको अवस्था उत्पन्न भएको हो। पाकिस्तानको त कुरै छाड...
'प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ।' भारत निर्वासनबाट नेपाल फर्कने क्रममा २०३३ साल पुस १६ गते विश्वेश्वरप्र...
नेपालमा संविधान सभाले संविधान बनाउनै सत्तै्कन भनेर ठोकुवा गर्नेहरू सायद अब भन्नेछन् – यसरी पनि कुनै संविधान बनाइन्छ? कतिले संविधान सभाबाट संविधान निर्माण हुनु 'गोरु ब्याउनु'जस्तै हो भनेका थिए। लोकतान्...
संविधान सभामा संविधान निर्माणको प्रक्रिया एकाएक रोकियो। भारतीय राजदूतले संविधान सभाका प्रमुख तीनैवटा दलका नेतालाई भेटेलगत्तै 'रोकिनै नसक्ने चरणमा' प्रवेश गरेको भनिएको प्रक्रिया स्थगित भयो। (धन्न, आइतब...
अहिले देखिएको अराजकतालाई संविधान निर्माणको प्रसव वेदना ठाने पनि विरोध प्रदर्शनका क्रममा भएको जघन्य अपराध सह्य र क्षम्य हुनसत्तै्कन। विशेषगरी कैलालीको टीकापुरमा दुई वर्षका बालकको हत्या गर्ने व्यक्ति र...
टीकापुर नरसंहार चरम अमानवीय र बर्बर घटना हो। यसैले अक्षम्य अपराध हो। यस अपराधलाई कुनै पनि सभ्य व्यक्ति वा समाजले सामान्य, स्वाभाविक मान्न वा भन्न सत्तै्कन। मान्छेलाई लखेट्दै गएर मार्ने र जिउँदै जलाउने...
केही व्यक्तिको अविवेक र अहंकारको मूल्य चुक्ता गर्न नेपालका लागि सधैँ कठिन हुने गरेको छ। नेपालको रक्तरञ्जित इतिहास यस्तै अविवेक र अहंकारबाट अभिशप्त छ। बाबुराम आचार्यले 'फेरि यस्तो कहिल्यै नहोस्' भने पन...