गोल्डेन बुढा गोल्डेन बुढा
जंगल बचाउन जुम्लामा ग्यास चुल्हो वितरण, गाउँमै पाएपछि स्थानीय दंग
समाज
Clock २५ फागुन २०८१ | २ मिनेट पाठ
जंगल बचाउन जुम्लामा ग्यास चुल्हो वितरण, गाउँमै पाएपछि स्थानीय दंग
वातावरण संरक्षण तथा जंगल बचाउनका लागि एक घर एक ग्यास चुल्हो उपलब्ध गराइएको छ।
Whatsapp
हिंसा पीडित महिलाका लागि सुरक्षित आश्रय ‘दिमा आमा घर’
समाज
Clock २४ फागुन २०८१ | २ मिनेट पाठ
हिंसा पीडित महिलाका लागि सुरक्षित आश्रय ‘दिमा आमा घर’
जुम्लामा घरेलु हिंसा पीडित महिलाहरूको सशक्तिकरण, आपतकालीन आश्रय तथा न्याय प्राप्तिका लागि स्थापना गरिएको छ।
Whatsapp
पातमा आकृति काेर्ने सीपले लाखौं आम्दानी गर्दै विराज
समाज
Clock २३ फागुन २०८१ | ४ मिनेट पाठ
पातमा आकृति काेर्ने सीपले लाखौं आम्दानी गर्दै विराज
सन् २०७६ मा नेपालमा कोरोना भाइरस महामारी पहिलो पटक देखा परेको थियो। देशभर कसैलाई पनि घरबाट बाहिर ननिस्कन भन्दै निषेधाज्ञा जारी गरिएको थियो।
Whatsapp
कर्णालीमा एसईई परीक्षाकाे तयारी पूरा, ३७ हजार ९ सय ११ परीक्षार्थी सहभागी हुँदै
शिक्षा
Clock २२ फागुन २०८१ | ४ मिनेट पाठ
कर्णालीमा एसईई परीक्षाकाे तयारी पूरा, ३७ हजार ९ सय ११ परीक्षार्थी सहभागी हुँदै
कर्णाली प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार एसईई परीक्षा आगामी ७ चैतबाट सुरु हुने छ।
Whatsapp
यस वर्षको एसइईमा जुम्लाबाट दुई हजार बढी विद्यार्थी सहभागी हुँदै
शिक्षा
Clock २० फागुन २०८१ | १ मिनेट पाठ
यस वर्षको एसइईमा जुम्लाबाट दुई हजार बढी विद्यार्थी सहभागी हुँदै
जुम्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि दुई हजार ६ सय ८१ जना परीक्षार्थी सहभागी हुने भएका छन्।
Whatsapp
स्ववियु निर्वाचन: जुम्लाका ६ विद्यार्थी संगठन मैदानमा
समाज
Clock २० फागुन २०८१ | २ मिनेट पाठ
स्ववियु निर्वाचन: जुम्लाका ६ विद्यार्थी संगठन मैदानमा
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ६ विद्यार्थी संघसंगठनबीच कडा प्रतिस्पर्धा हुने भएको छ। आउँदो चैत ५ गते हुने चुनावमा सहभागी हुन जुम्लाका ६ विद्यार्थी संगठन दर्ता भएका छन्।
Whatsapp
भवन अभावः टहरामै ‘भविष्य’ खोज्दै सयौँ विद्यार्थी
समाज
Clock १९ फागुन २०८१ | २ मिनेट पाठ
भवन अभावः टहरामै ‘भविष्य’ खोज्दै सयौँ विद्यार्थी
सिंजा गाउँपालिकाको जोडुका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू आज पनि टिनको टहरामुनि सुकिला सपनाहरू बुनिरहेका छन्। घाम चर्कँदा तात्ने, चिसो बढ्दा ओस भित्रिने, हावाहुरी चल्दा उड्ने डर- यस्तो कक्ष...
Whatsapp
सस्तोमा चिनी बेच्दै जुम्ला खाद्य कम्पनी
अर्थ
Clock १९ फागुन २०८१ | १ मिनेट पाठ
सस्तोमा चिनी बेच्दै जुम्ला खाद्य कम्पनी
खाद्य, व्यवस्था तथा कम्पनी लिमिटेड जुम्ला शाखाले चिनीमा अनुदान दिन थालेको छ।
Whatsapp
हिउँ जमेर अवरुद्ध नाग्म-गमगडी सडक सुचारु
समाज
Clock १८ फागुन २०८१ | १ मिनेट पाठ
हिउँ जमेर अवरुद्ध नाग्म-गमगडी सडक सुचारु
लगातार दुई दिनदेखि परेको हिउँ र वर्षाले अवरुद्ध बनेको नाग्म-गमगडी सडक खण्ड सुचारु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस