गोल्डेन बुढा गोल्डेन बुढा
कर्णालीका ७ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर
शिक्षा
Clock १० चैत्र २०८१ | २ मिनेट पाठ
कर्णालीका ७ प्रतिशत बालबालिका विद्यालयको पहुँचबाहिर
‘सबै बालबालिका विद्यालय जान पाउनुपर्छ’ भन्ने नारासँगै सरकारले भर्ना अभियान चलाएको वर्षौं बितिसक्यो। तर, विकास र समृद्धिबाट पछि परेको कर्णाली प्रदेशमा अझै ७.१ प्रतिशत बालबालिका विद्यालय बाहिर छन्।
Whatsapp
कर्णालीको खाद्यान्न संकट: ६९.५ प्रतिशत परिवार भोकमरीको चपेटामा
समाज
Clock ०९ चैत्र २०८१ | ३ मिनेट पाठ
कर्णालीको खाद्यान्न संकट: ६९.५ प्रतिशत परिवार भोकमरीको चपेटामा
नेपाल संघीयतामा प्रवेश गरेपछि कर्णाली प्रदेशमा अर्बौं बजेट भित्रिए पनि यहाँको कृषि उत्पादनमा उल्लेख्य वृद्धि हुन सकेको छैन।
Whatsapp
जुम्ली आलु बजारीकरण गर्न मेला
समाज
Clock ०७ चैत्र २०८१ | १ मिनेट पाठ
जुम्ली आलु बजारीकरण गर्न मेला
सदरमुकाम खलंगास्थित कृष्णमन्दिरमा आलु प्रदर्शनी मेला सुरु भएको छ।
Whatsapp
जुम्ला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका लोकेन्द्र विजयी
शिक्षा
Clock ०५ चैत्र २०८१ | १ मिनेट पाठ
जुम्ला बहुमुखी क्याम्पसमा अनेरास्ववियुका लोकेन्द्र विजयी
उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका जयकृष्ण जैशीले १०५ मत र नेविसंघका खेमराज आचार्यले ८८ मत पाए।
Whatsapp
सिंजा सभ्यतालाई विश्व सम्पदा सूचीमा राख्ने आधार तयार पार्न अध्ययन टोली जुम्लामा
समाज
Clock ०४ चैत्र २०८१ | २ मिनेट पाठ
सिंजा सभ्यतालाई विश्व सम्पदा सूचीमा राख्ने आधार तयार पार्न अध्ययन टोली जुम्लामा
तत्कालीन सिंजा सभ्यताको केन्द्र र नेपाली भाषाको उद्‌गमस्थल सिंजा क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने आधार तयार पार्नका लागि अध्ययन टोली जुम्लाको सिंजामा आइपुगेको छ।
Whatsapp
फोहोर प्रशोधन गर्दै जुम्लाको चन्दननाथ नगरपालिका
समाज
Clock २९ फागुन २०८१ | ३ मिनेट पाठ
फोहोर प्रशोधन गर्दै जुम्लाको चन्दननाथ नगरपालिका
जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाले प्लास्टिक र सिसाजन्य फोहोर प्रशोधन थालेको छ।
Whatsapp
सिंजा क्याम्पसको स्ववियु अध्यक्षमा दोहोरिए सन्तोष
राजनीति
Clock २८ फागुन २०८१ | १ मिनेट पाठ
सिंजा क्याम्पसको स्ववियु अध्यक्षमा दोहोरिए सन्तोष
जुम्लाको सिंजा बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अखिल क्रान्तिकारीका सन्तोष आचार्य दोहोरिएका छन् ।
Whatsapp
चित्र कोर्न रमाइरहेका विष्णुदत्त र राजेन्द्र
कला/साहित्य
Clock २७ फागुन २०८१ | ४ मिनेट पाठ
चित्र कोर्न रमाइरहेका विष्णुदत्त र राजेन्द्र
जुम्लाको तातोपानी गाउँपालिका- ६ धौलापानी गाउँका विष्णुदत्त न्यौपाने अहिले होर्डिङबोर्ड, साइनबोर्ड, टेवुलप्लेट, नेमप्लेट र भेत्ते लेख्न कार्य व्यस्त देखिन्छन्।
Whatsapp
अखिल क्रान्तिकारीले टुंग्यायो जुम्ला क्याम्पस स्ववियु अध्यक्षको उम्मेदवार
शिक्षा
Clock २७ फागुन २०८१ | १ मिनेट पाठ
अखिल क्रान्तिकारीले टुंग्यायो जुम्ला क्याम्पस स्ववियु अध्यक्षको उम्मेदवार
समाचारको सारांशनेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जुम्ला बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस