गोल्डेन बुढा गोल्डेन बुढा
हिमा बन्यो कर्णालीकै पहिलो बालविवाहमुक्त गाउँपालिका
समाज
Clock १२ जेष्ठ २०८२ | २ मिनेट पाठ
हिमा बन्यो कर्णालीकै पहिलो बालविवाहमुक्त गाउँपालिका
मन्त्री साहले सन् २०३० सम्म कर्णाली प्रदेशलाई बालविवाहमुक्त बनाउने लक्ष्य राखिएको बताए। उनले कुसंस्कार हटाउन कर्णालीबाट सम्भव भएको उदाहरण देखिएको बताए।
Whatsapp
पहिले माछा-माछा भ्यागुतो, अहिले माछा-माछा-माछा!
समाज
Clock ११ जेष्ठ २०८२ | २ मिनेट पाठ
पहिले माछा-माछा भ्यागुतो, अहिले माछा-माछा-माछा!
नेताहरू आफ्नो स्वार्थमा रमाउँदा जनयुद्धको भावना नै मेटिएको उनी सुनाउँछन्। त्यसैले उनी क्रान्तिको भन्दा आर्थिक क्रान्तिको कुरा गर्छन्।
Whatsapp
जुम्लामा असिनाले भित्र्याउने बेलाका बालीनालीमा क्षति, किसान चिन्तित
अर्थ
Clock १० जेष्ठ २०८२ | २ मिनेट पाठ
जुम्लामा असिनाले भित्र्याउने बेलाका बालीनालीमा क्षति, किसान चिन्तित
जुम्लामा शुक्रबार दिउँसो परेको असिनाले बालीनालीमा क्षति गरेको छ। जुम्लाको तिला गाउँपालिका-९ मा झण्डै आधा फिट असिना परेको छ। असिना शुक्रबार अपरान्ह ४ देखि ५ बजेसम्म निरन्तर असिना परेको थियो।
Whatsapp
अटो चालक रणबहादुरकाे उपचारका क्रममा मृत्यु
समाज
Clock १० जेष्ठ २०८२ | १ मिनेट पाठ
अटो चालक रणबहादुरकाे उपचारका क्रममा मृत्यु
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक राेहित रसाइलीका अनुसार अटो दुर्घटना शुक्रबार राति ११ बजे भएको हो।
Whatsapp
तातोपानीका २० महिलालाई घरेलु प्याड बनाउने सीप
समाज
Clock ०९ जेष्ठ २०८२ | २ मिनेट पाठ
तातोपानीका २० महिलालाई घरेलु प्याड बनाउने सीप
स्थानीय स्रोत साधन र प्रविधिको प्रयोग गरेर प्याड बनाउन सीप सिकाइएको प्रशिक्षक हरिभक्त परियारले बताए।
Whatsapp
यार्सा टिप्न गएकी महिलाको चट्याङ लागेर मृत्यु
समाज
Clock ०८ जेष्ठ २०८२ | १ मिनेट पाठ
यार्सा टिप्न गएकी महिलाको चट्याङ लागेर मृत्यु
जुम्लाको तातोपानी गाउँपालिका-८ टोप्ला गाउँकी २७ वर्षीया कल्पना शाहीको मृत्युको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रबिन बाबू रेग्मीले बताए।
Whatsapp
दुर्गममा रमाएका विशेषज्ञ डाक्टर
स्वास्थ्य
Clock ०८ जेष्ठ २०८२ | ५ मिनेट पाठ
दुर्गममा रमाएका विशेषज्ञ डाक्टर
हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. पुजन कुमार रोकाया विगत १२ बर्ष देखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा कार्यरत छन्।
Whatsapp
उपचार गर्ने पैसा नहुँदा मृत्युको कामना गर्छन् हरिचन्द्र
समाज
Clock ०८ जेष्ठ २०८२ | ३ मिनेट पाठ
उपचार गर्ने पैसा नहुँदा मृत्युको कामना गर्छन् हरिचन्द्र
जुम्लाको चन्दननाथ नगरपालिका ७ मिचा गाउँका हरिचन्द्र रावल विसं २०७३ सालमा दुर्घटनामा परे। उनी ट्याक्टरमा बालुवा लिन जाँदा दुर्घटना परेका हुन्। उनी संगै ट्याक्टरमा बसेका एक जनाको मृत्यु भएको थियो भने अर...
Whatsapp
यार्सा टिप्न गएका बोहोराको लेक लागेर मृत्यु
समाज
Clock ०७ जेष्ठ २०८२ | १ मिनेट पाठ
यार्सा टिप्न गएका बोहोराको लेक लागेर मृत्यु
जुम्लामा लेक लागेर एक जनाको मृत्यु भएको छ। जुम्लाको गुठिचौर गाउँपालिका-१ मणि गाउँका ३५ वर्षका भीमबहादुर बोहोराको मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस