गोल्डेन बुढा गोल्डेन बुढा
मार्सी धानमा ‘ब्युटाक्लोर’ हाले गाउँपालिकाले सेवा रोक्ने
समाज
Clock ०७ जेष्ठ २०८२ | १ मिनेट पाठ
मार्सी धानमा ‘ब्युटाक्लोर’ हाले गाउँपालिकाले सेवा रोक्ने
जुम्लाका गाउँपालिका अन्तर्गतका कृषि शाखाहरूले धान बालीमा झारनाशक विषादी ब्युटाक्लोर प्रयोग नगर्न भन्दै सूचना जारी गरिरहेका छन्।
Whatsapp
यार्सा टिप्न पाटन पुगे जुम्लावासी
समाज
Clock ०६ जेष्ठ २०८२ | २ मिनेट पाठ
यार्सा टिप्न पाटन पुगे जुम्लावासी
पातारासीकै सृजना ऐडी पनि यार्सा टिप्नकै लागि पाटनतिर हिँडेकी छन्। खेतीपाती खासै नभएकाले यसले वर्षभरि खान नपुग्ने सृजना बताउँछिन्।
Whatsapp
मार्सी धान प्रवर्द्धनका लागि विश्वकै अग्लो ठाउँमा रोपाइँ
समाज
Clock ०५ जेष्ठ २०८२ | २ मिनेट पाठ
मार्सी धान प्रवर्द्धनका लागि विश्वकै अग्लो ठाउँमा रोपाइँ
काली मार्सी धान प्रवर्द्धन तथा संरक्षण केन्द्र पातारासी गाउँपालिकाको आयोजना र कृषि विकास कार्यालय जुम्लाको आर्थिक सहयोगमा यो कार्यक्रम भएको हो।
Whatsapp
टोकन प्रणालीबाट सहज सरकारी सेवा पाएपछि नगरवासी हर्षित
समाज
Clock ०५ जेष्ठ २०८२ | २ मिनेट पाठ
टोकन प्रणालीबाट सहज सरकारी सेवा पाएपछि नगरवासी हर्षित
प्रकाश मात्र होइन, चन्दननाथ नगरपालिकामा पुग्ने सबै सेवाग्राहीले यही तरिकाले सेवा लिन्छन्।
Whatsapp
जुम्लामा चट्याङ लागेर २० भेडा मरे
समाज
Clock ०४ जेष्ठ २०८२ | १ मिनेट पाठ
जुम्लामा चट्याङ लागेर २० भेडा मरे
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढा थापाले दुई जना किसानका २० वटा भेडा मरेको तथ्याङ्क आएको बताए।
Whatsapp
जुम्लाका ‘सस्ता भान्सा’: सय रुपैयाँमै पेटभरि खाना, मजदुर र बिरामी कुरुवालाई राहत
समाज
Clock ०३ जेष्ठ २०८२ | २ मिनेट पाठ
जुम्लाका ‘सस्ता भान्सा’: सय रुपैयाँमै पेटभरि खाना, मजदुर र बिरामी कुरुवालाई राहत
जुम्ला सदरमुकाम खलंगामा सञ्चालित केही खाना घरहरूले महँगीको यस समयमा सय रुपैयाँमै पेटभरि स्वादिष्ट खाना उपलब्ध गराएर ठूलो राहत प्रदान गरिरहेका छन्।

जुम्लाका  कैदीलाई सीप
समाज
Clock ०२ जेष्ठ २०८२ | १ मिनेट पाठ
जुम्लाका कैदीलाई सीप
कारागार विभाग, कारागार कार्यालय जुम्लाले कैदीबन्दीहरूलाई सीप विकास तालिम दिइरहेको छ।
Whatsapp
तरकारी खेतीले बदल्दैछ जुम्ली महिलाहरू आर्थिक स्थिति
समाज
Clock ०१ जेष्ठ २०८२ | ४ मिनेट पाठ
तरकारी खेतीले बदल्दैछ जुम्ली महिलाहरू आर्थिक स्थिति
जुम्लाको तातोपानी गाउँपालिका २ जर्मी गाउँकी गंगा बुढाको दैनिकी आफ्नो तरकारीबारीमै बित्छ। बिहानै तरकारीको रेखदेख गर्न उनी बारीमै पुग्छिन्। तरकारी खेतीबाटै आर्थिक स्थिति बलियो हुनेमा उनी विश्वस्त छिन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस