अहिले डिजिटल शिक्षाको अवधारणा जताततै फैलिरहेको छ। सूचना प्रविधिमा अभ्यस्त भएका मानिस मात्र यो युगमा साक्षर र सबल बन्न सक्ने अवस्था सिर्जना भएको पाइन्छ।
जुम्लामा अलपत्र परेका योजना अघि बढाउन स्थानीय राजनीतिक दलहरूले चासो दिएका छन्। अलपत्र योजनाको काम अघि बढाउने र विकास निर्माणमा देखिएका ढिलासुस्ती र अनियमितालाई रोक्न दलहरूले सक्रियता बढाएका हुन्।
स्थानीयवासी नन्दलाल आचार्यका अनुसार सोमबार साँझ करिब ६ बजेतिर आचार्यलिही गाउँदेखि करिब १ सय मिटर टाढा रहेको जर्या खोलाबाट एक कुकुरले मृत शिशुलाई मुखमा च्यापेर खेत हुँदै गाउँतिर ल्याउँदै गरेको देखिएको...
तिला गाउँपालिका-५ का वडाध्यक्ष ललितबहादुर शाहीमाथि आइतबार चक्कु प्रहार भएको छ भने सोही गाउँपालिका-३ का वडाध्यक्ष धनबहादुर शाहीमाथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ।
जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाका युवाहरूलाई उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाले रैथाने बालीका परिकार बनाउने तालिम युवाहरूलाई दिएको छ।