जुम्लाको चन्दननाथ नगरपालिका र सात गाउँपालिकाबाट कृषकका निवेदन प्राप्त भएका थिए। तीमध्ये तीन जना उत्कृष्ट घोषित भएको कार्यालयका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए।
समकालीन युवाहरू सरकारी जागिर र वैदेशिक रोजगारीको होडमा लागिरहेका बेला सिंजा गाउँपालिका-६, भाडगाउँका २४ वर्षीय बलबहादुर रावतले भने व्यावसायिक भेडापालनमा आफ्नो भविष्य सुनिश्चित गरिरहेका छन्।
समकालीन युवाहरू सरकारी जागिर र वैदेशिक रोजगारीको होडमा लागिरहेका बेला सिंजा गाउँपालिका-६, भाडगाउँका २४ वर्षीय वीर बहादुर रावतले भने व्यावसायिक भेडापालनमा आफ्नो भविष्य सुनिश्चित गरिरहेका छन्।