गोल्डेन बुढा गोल्डेन बुढा
जुम्लामा भालुको आक्रमणबाट सातामा ६ जना घाइते
समाज
Clock २२ असोज २०८२ | २ मिनेट पाठ
जुम्लामा भालुको आक्रमणबाट सातामा ६ जना घाइते
जुम्लामा पछिल्लो समय जङ्गली भालुको आक्रमण तीव्र बनेको छ। एक हप्ताको अवधिमा मात्र ६ जना स्थानीय भालुको आक्रमणबाट घाइते भएका छन्।
Whatsapp
राजनीतिक झगडाले फुटेको रुपाकोट विद्यालय एकै थलोमा, पठनपाठन सहज
शिक्षा
Clock २१ असोज २०८२ | ४ मिनेट पाठ
राजनीतिक झगडाले फुटेको रुपाकोट विद्यालय एकै थलोमा, पठनपाठन सहज
अब भने झण्डै दश वर्षपछि गाउँलेले राजनीतिक विषयलाई बिर्सँदै मिलेर एकै स्थानमा विद्यालय सुचारु गर्न थालेका छन्।
Whatsapp
सुपथ मूल्य पसलबाट सात सय क्विन्टल चामल बिक्री
समाज
Clock २१ असोज २०८२ | २ मिनेट पाठ
सुपथ मूल्य पसलबाट सात सय क्विन्टल चामल बिक्री
खाद्य व्यवस्था कार्यालयका सूचना अधिकारी श्रीराम ठाकुरका अनुसार कात्तिक १० गतेसम्म सञ्चालन गरिने भनिएको सुपथ मूल्य पसलमा एक हजार एक सय क्विन्टल चामल बिक्री गर्ने लक्ष्य राखिएको थियो।
Whatsapp
खेल पूर्वाधारको दुर्दशा : जुम्लामा सपना बन्यो स्टेडियम, अभ्यास बन्यो डाँडापाखा
समाज
Clock २१ असोज २०८२ | ३ मिनेट पाठ
खेल पूर्वाधारको दुर्दशा : जुम्लामा सपना बन्यो स्टेडियम, अभ्यास बन्यो डाँडापाखा
कर्णालीको उच्च सम्भावना बोकेको जिल्ला जुम्लामा निर्माणाधीन सबैजसो खेल पूर्वाधार योजनाहरू अलपत्र अवस्थामा पुगेका छन्।
Whatsapp
जुम्लामा भालुको आक्रमण : तीन गम्भीर घाइते
समाज
Clock २० असोज २०८२ | २ मिनेट पाठ
जुम्लामा भालुको आक्रमण : तीन गम्भीर घाइते
उनले जुम्ला आसपासका क्षेत्रमा जंगली जनावरको सक्रियता बढेकाले स्थानीयलाई सचेत रहन आग्रह गरेका छन्।
Whatsapp
दसैंमा १० करोडभन्दा बढीको कारोबार
अर्थ
Clock १३ असोज २०८२ | १ मिनेट पाठ
दसैंमा १० करोडभन्दा बढीको कारोबार
गतवर्षको दसैंमा १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरका खसी, भेडा, राँगो तथा भैँसी खरिद बिक्री भएको थियोे।
Whatsapp
आत्मनिर्भरताको पर्व मनाउँदै छिन्
लक्ष्मी
समाज
Clock १३ असोज २०८२ | ३ मिनेट पाठ
आत्मनिर्भरताको पर्व मनाउँदै छिन् लक्ष्मी
दसैंको चहलपहलले बजार त भरिन्छ नै तर लक्ष्मी जस्ता महिलाहरूको संघर्षले समाजमा विश्वास, आत्मबल र सम्भावनाले भरिने हो।
Whatsapp
दसैंको रौनक : जुम्लामा चहलपहल बढ्यो
समाज
Clock ११ असोज २०८२ | ३ मिनेट पाठ
दसैंको रौनक : जुम्लामा चहलपहल बढ्यो
दसैं नजिकिँदा सदरमुकाम खलंगा बसपार्कमा दैनिक सयौं मानिसको ओइरो लाग्न थालेको छ। तीमध्ये अधिकांश सहरमा अध्ययन, रोजगारी, व्यापार वा अन्य कामका लागि रहेका व्यक्ति हुन्, जो एक वर्षपछि गाउँ फर्कँदै छन्।
Whatsapp
मार्सीले दिएको समृद्धिको सन्देश
अर्थ
Clock ०९ असोज २०८२ | ३ मिनेट पाठ
मार्सीले दिएको समृद्धिको सन्देश
असोज लागेसँगै जुम्लााम बाली पाक्न थालेका छन्। विशेष गरी यहाँ उत्पादन हुने काली जातको जुम्ली मार्सी धान अहिले लहलह भएको छ । अब काट्ने बेला हुँदैछ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस