गोल्डेन बुढा गोल्डेन बुढा
गुठिचौरमा सुशासन अभियान
समाज
Clock ०२ कार्तिक २०८२ | १ मिनेट पाठ
गुठिचौरमा सुशासन अभियान
आर्थिक पारदर्शिता र सेवाप्रवाहमा सुधार ल्याउन उद्देश्यसहित सुरु भएको अभियानले गाउँपालिकालाई आदर्श संस्थाको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ
Whatsapp
दृष्टिविहीन धर्मलालको रेडियो यात्रा : आवाजले उज्यालो छर्ने प्रेरणा
समाज
Clock २९ असोज २०८२ | २ मिनेट पाठ
दृष्टिविहीन धर्मलालको रेडियो यात्रा : आवाजले उज्यालो छर्ने प्रेरणा
रेडियो सञ्चालक मोहन शाहीको प्रेरणा, साथ र सहकार्यले धर्मलाल अझ निखारिए। धर्मलालले जुम्लाको सिंजा-३ मा रहेको भैरव माध्यमिक विद्यालय, नराकोटमा ब्रेल लिपिबाट हाईस्कूल तहसम्म अध्ययन गरेका हुन्।
Whatsapp
जुम्लामा सात हजार मेट्रिक टनले घट्यो स्याउको उत्पादन
अर्थ
Clock २८ असोज २०८२ | २ मिनेट पाठ
जुम्लामा सात हजार मेट्रिक टनले घट्यो स्याउको उत्पादन
स्याउ उत्पादनको केन्द्रका रूपमा परिचित जुम्लामा यस वर्ष स्याउ उत्पादन र आम्दानी दुवैमा तीव्र गिरावट देखिएको छ।
Whatsapp
जुम्ली कालीमार्सी : हिमालको सुनौलो गर्व
अर्थ
Clock २७ असोज २०८२ | २ मिनेट पाठ
जुम्ली कालीमार्सी : हिमालको सुनौलो गर्व
दशैंको रमाइलो अझै ओइलिन नपाउँदै किसानहरु खेतमा पसिसकेका छन्। अबको धपेडी भनेको सुन जस्तै अमूल्य ‘जुम्ली कालीमार्सी’ काट्ने हो।
Whatsapp
जुम्लाको जङ्गलमा सुत्केरी बेहोस भएपछि...
समाज
Clock २६ असोज २०८२ | ३ मिनेट पाठ
जुम्लाको जङ्गलमा सुत्केरी बेहोस भएपछि...
जुम्लाको दुर्गम गाउँ सिंजा गाउँपालिका–६ स्थित जोडुगाउँकी २३ वर्षीया अमला बुढा (शाही) दसैँअघिको दिन जङ्गलमै बेहोस भइन्।
Whatsapp
सडकसँगै बगेको समृद्धिको रथ
समाज
Clock २४ असोज २०८२ | ३ मिनेट पाठ
सडकसँगै बगेको समृद्धिको रथ
खलंगा बजारसम्म पुग्न भारी बोक्दै दुई दिनको पैदल यात्रा गर्नुपर्थ्यो।तर आज, उनी आफ्नै आँगनबाट गाडी गुडेको हेरिरहन्छन्।
Whatsapp
पातारासीको हरियाली काखमा लुकेको स्वर्ग
समाज
Clock २४ असोज २०८२ | ३ मिनेट पाठ
पातारासीको हरियाली काखमा लुकेको स्वर्ग
प्राकृतिक शुद्धता, जैविक उत्पादन र मौलिक संस्कृतिले पातारासीलाई "नेपालकै जैविक हिरा" बनाइरहेको छ।
Whatsapp
स्याउले समृद्धि ल्याएको सिंजाका जोडु र फुङ्ग्र गाउँ
समाज
Clock २३ असोज २०८२ | ३ मिनेट पाठ
स्याउले समृद्धि ल्याएको सिंजाका जोडु र फुङ्ग्र गाउँ
पहिले स्याउ झर्थ्यो, कुहिन्थ्यो, खेर जान्थ्यो। आज त्यही स्याउ बगैंचाबाटै लाखौं आम्दानी ल्याउँछ।
Whatsapp
गाडीको कोलियामा भेटियाे युवकको शव
समाज
Clock २३ असोज २०८२ | १ मिनेट पाठ
गाडीको कोलियामा भेटियाे युवकको शव
मृतकको शव परीक्षणका लागि प्रतिष्ठान अस्पताल जुम्ला पठाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस