जुम्लाको विकट भेगमा रहेर पनि गाउँपालिकाले समयमै योजना सम्पन्न गर्ने, पारदर्शिता कायम राख्ने र नागरिक सहभागिता सुनिश्चित गर्ने नमुना अभ्यास प्रस्तुत गरेको छ।
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा ताल र ऐतिहासिक सिंजा उपत्यका जोड्ने नाग्म–गमगढी सडक वर्षौंदेखि अलपत्र पर्दा यस क्षेत्रको पर्यटन र कृषि क्षेत्रमा गम्भीर असर परेको छ।
समयसँगै परम्परा फेरिए पनि अहिले सेना, प्रहरी, स्थानीय भक्तजन र युवाहरूले लिंगो ल्याउने गरेका छन्। अघिल्ला वर्षमा सरकारी कर्मचारी, स्थानीय क्षेत्री, सेनाले ‘पल्टन लिंगो’, ब्राह्मण समुदायले ‘थपला लिंगो’...