गोल्डेन बुढा गोल्डेन बुढा
हिमा गाउँपालिकाद्वारा सहिदप्रति सम्मान, पुनर्निर्माणमा सहयोग
समाज
Clock ०३ असोज २०८२ | २ मिनेट पाठ
हिमा गाउँपालिकाद्वारा सहिदप्रति सम्मान, पुनर्निर्माणमा सहयोग
यस निर्णयअनुसार गाउँपालिकाका सबै शिक्षक र कर्मचारीको तीन (३) दिनको तलब बराबर र जनप्रतिनिधिको छ (६) दिनको तलबभत्ता बराबरको रकम कट्टा गरी जम्मा गरिनेछ।
Whatsapp
जुम्लामा ३१ प्रतिशत खेतीयोग्य जमिन बाँझो, कृषि उत्पादनमा चुनौती
समाज
Clock ०२ असोज २०८२ | ४ मिनेट पाठ
जुम्लामा ३१ प्रतिशत खेतीयोग्य जमिन बाँझो, कृषि उत्पादनमा चुनौती
श्रमशक्ति अभाव, बसाइँसराइ, र कृषिमा युवाको चासो कम हुनु यसका प्रमुख कारणका रूपमा देखिएको छ। तर यस्तो सम्भावनायुक्त क्षेत्रले अझै पनि अपेक्षाकृत कृषि उत्पादन दिन नसकेकोप्रति विज्ञ चिन्तित छन्।
Whatsapp
कर्णाली राजमार्ग ढुंगा खसेपछि अवरुद्ध
समाज
Clock ०२ असोज २०८२ | १ मिनेट पाठ
कर्णाली राजमार्ग ढुंगा खसेपछि अवरुद्ध
सडकमा मोटरसाइकल लगायतका साना सवारीसाधन आवतजावत भइरहेको भए पनि ठूला सवारीसाधन चल्न नसकेको डिभिजन प्रमुख इन्जिनियर दीपेन्द्रकुमार चौधरीले बताए। उनको अनुसार रारालिहीदेखि नाग्मसम्मको सडक पहिरोको उच्च जोखि...
Whatsapp
एम्बुलेन्स नचल्दा बिरामीलाई सास्ती
स्वास्थ्य
Clock ०१ असोज २०८२ | २ मिनेट पाठ
एम्बुलेन्स नचल्दा बिरामीलाई सास्ती
जुम्लाको चन्दननाथ नगरपालिकामा एकहप्तादेखि एम्बुलेन्स सेवा सञ्चालन भएको छैन । जेन-जी प्रदर्शनका क्रममा आगजनी भएपछि एम्बुलेन्स चलेको छैन । जसले बिरामीलाई समस्या हुने गरेको छ ।
Whatsapp
जुम्लामा दसैँ-तिहारका लागि सुपथ मूल्य पसल सुरु
समाज
Clock ३१ भदौ २०८२ | २ मिनेट पाठ
जुम्लामा दसैँ-तिहारका लागि सुपथ मूल्य पसल सुरु
प्रतिकेजी ५ रुपैयाँ छुट दिएर बिक्री गरिनेछ। सुपथ मूल्य पसलबाट उपभोक्ताले प्रतिबोरामा १ सय २५ रुपैयाँ छुट पाउने छन्। चिनी प्रतिकेजी १ सय रुपैयाँमा बिक्री गरिनेछ।
Whatsapp
जुम्लामा अझै १९ कैदीबन्दी फरार
अपराध
Clock ३० भदौ २०८२ | १ मिनेट पाठ
जुम्लामा अझै १९ कैदीबन्दी फरार
भदौ २४ गते राति जुम्ला कारागारदेखि भागेका १७ कैदी प्रहरीको नियन्त्रणमा आएका छन्।
Whatsapp
जुम्ला: शववाहन र एम्बुलेन्स समेत तोडफोड, करिब एक करोडको क्षति
समाज
Clock ३० भदौ २०८२ | १ मिनेट पाठ
जुम्ला: शववाहन र एम्बुलेन्स समेत तोडफोड, करिब एक करोडको क्षति
जेन-जी आन्दोलनका क्रममा भएको प्रदर्शनले जुम्लाको चन्दननाथ नगरपालिकामा करिब एक करोड रुपैयाँ बराबरको भौतिक क्षति पुर्‍याएको छ।
Whatsapp
रेबिजको शंका गरिएको कुकुरले टोकेपछि १४ जना अस्पताल भर्ना
स्वास्थ्य
Clock २९ भदौ २०८२ | १ मिनेट पाठ
रेबिजको शंका गरिएको कुकुरले टोकेपछि १४ जना अस्पताल भर्ना
तातोपानी गाउँपालिका-२ सुन्दरगाउँका तुलाराम सार्कको कुकुरले गाउँलेलाई टोकेको वडानम्बर: ४ का वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए ।
Whatsapp
जुम्ला कारागारदेखि भागेका २२ कैदी अझै फरार
अपराध
Clock २८ भदौ २०८२ | १ मिनेट पाठ
जुम्ला कारागारदेखि भागेका २२ कैदी अझै फरार
मंगलबार राति भागेका ३६ जना कैदीबैन्दी मध्ये २२ जना सम्पर्कमा आएका छैनन ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस