गोल्डेन बुढा गोल्डेन बुढा
जुम्ला कारागारमा कैदी फर्किने क्रम जारी, २५ जना अझै फरार
समाज
Clock २८ भदौ २०८२ | १ मिनेट पाठ
जुम्ला कारागारमा कैदी फर्किने क्रम जारी, २५ जना अझै फरार
जुम्लाका प्रहरी डिएसपी रबिनबाबु रेग्मीका अनुसार शुक्रबारमात्रै ५ जना कैदीलाई नियन्त्रणमा लिइएको छ।
Whatsapp
चटपटे बेचेर आत्मनिर्भर
समाज
Clock २७ भदौ २०८२ | १ मिनेट पाठ
चटपटे बेचेर आत्मनिर्भर
उनी विगत एक वर्षदेखि चटपटे व्यवसायमा लागेकी हुन्। बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म, उनका हातले बनाएका चटपटेको स्वाद लिन सयौँ ग्राहक पुग्छन्।
Whatsapp
सम्पर्कमा आउन फरार कैदीबन्दीलाई जुम्ला प्रशासनको निर्देशन
समाज
Clock २६ भदौ २०८२ | १ मिनेट पाठ
सम्पर्कमा आउन फरार कैदीबन्दीलाई जुम्ला प्रशासनको निर्देशन
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बिहीबार एक सूचना जारी गर्दै सम्पर्कमा नआउने कैदीबन्दीको हकमा कानुन बमोजिम हुने चेतावनी दिएका हुन् ।
Whatsapp
जुम्ला कारागारबाट भागेका चार कैदी फर्किए, ३२ फरार
समाज
Clock २६ भदौ २०८२ | २ मिनेट पाठ
जुम्ला कारागारबाट भागेका चार कैदी फर्किए, ३२ फरार
सुरक्षा निकायले २४ घण्टा पेट्रोलिङ र कारबाहीलाई कडाइका साथ सञ्चालन गरिरहेको छ। जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी कर्फ्यु र निषेधाज्ञा सम्बन्धी निर्णय जिल्ला सुरक्षा समितिले गर्ने बताइएको छ।
Whatsapp
जुम्ला कारागारबाट ३६ कैदी फरार, ६२ जना प्रहरी नियन्त्रणमा
समाज
Clock २५ भदौ २०८२ | १ मिनेट पाठ
जुम्ला कारागारबाट ३६ कैदी फरार, ६२ जना प्रहरी नियन्त्रणमा
जुम्लामा उच्च सतर्कता अपनाइएको छ। सुरक्षाकर्मीले मुख्य नाकादेखि गाउँ-बस्तीमा खोजतलास तीव्र बनाएका छन्।
Whatsapp
जुम्लामा रैथाने बाली लोप हुँदै
समाज
Clock २३ भदौ २०८२ | ३ मिनेट पाठ
जुम्लामा रैथाने बाली लोप हुँदै
रैथाने बालीको औषधीय गुण र जलवायु अनुकूलन क्षमता उन्नत जातभन्दा बढी हुने अधिकारी बताउँछन्। ‘
Whatsapp
जुम्लामा भेटिएको सकेट बम सेनाले निष्क्रिय पार्‍यो
समाज
Clock २२ भदौ २०८२ | १ मिनेट पाठ
जुम्लामा भेटिएको सकेट बम सेनाले निष्क्रिय पार्‍यो
जिल्ला समन्वय समिति जुम्लाको कार्यालय परिसरमा बम फेला परेको थियो।
Whatsapp
जुम्लाको समन्वयको परिसरमा भेटियो सकेट बम
समाज
Clock २२ भदौ २०८२ | १ मिनेट पाठ
जुम्लाको समन्वयको परिसरमा भेटियो सकेट बम
जुम्लामा जिल्ला समन्वय समितिकाे कार्यालय परिसरमा सकेट बम भेटिएको छ।
Whatsapp
उत्पादन घटे पनि जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ
समाज
Clock २२ भदौ २०८२ | २ मिनेट पाठ
उत्पादन घटे पनि जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ
बगैँचामै प्रतिकेजी ७० रुपैयाँमा स्याउ बेचिरहेको किसान बताउँछन्। केही ठाउँका स्याउ बजार पुगिसकेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस