भुवन शर्मा भुवन शर्मा
आन्दोलनका क्रममा जलाइएका सरकारी गाडी लिलामी गरिने
समाज
Clock २३ असोज २०८२ | २ मिनेट पाठ
आन्दोलनका क्रममा जलाइएका सरकारी गाडी लिलामी गरिने
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय परिसर अगाडि जलेका ३ वटा निजी गाडीबाहेक सबै गाडी नयाँ बानेश्वर लगिएको छ ।
Whatsapp
एक महिनादेखि लाइसेन्सका सबै काम बन्द
समाज
Clock २३ असोज २०८२ | ३ मिनेट पाठ
एक महिनादेखि लाइसेन्सका सबै काम बन्द
यातायात व्यवस्था विभागका अनुसार जेन–जी आन्दोलनपछि लाइसेन्स छाप्ने, नयाँ लाइसेन्सका लागि अनलाइनबाट निवेदन लिने, राजस्व बुझ्ने, लिखित तथा प्रयोगात्मक परीक्षा लिनेसम्बन्धी सबै काम बन्द भएको छ।
Whatsapp
सडकमा सवा १२ अर्ब क्षति
अर्थ
Clock २३ असोज २०८२ | ३ मिनेट पाठ
सडकमा सवा १२ अर्ब क्षति
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असोज १८ र १९ गते आएको अविरल वर्षाको कारण बन्द भएका सबै राजमार्ग तथा सहायक मार्गहरू तीन दिनभित्र पूर्ण रूपमा खुल्ने जनाएको छ।
Whatsapp
सुकुम्बासी आयोग विघटनपछि ११ लाख निवेदन अलपत्र
अर्थ
Clock १३ असोज २०८२ | ३ मिनेट पाठ
सुकुम्बासी आयोग विघटनपछि ११ लाख निवेदन अलपत्र
नयाँ सरकारले सुकुम्बासी आयोग विघटन गर्ने र नयाँ आयोग गठन गर्ने परम्परा जस्तै भइसकेको छ।
Whatsapp
मन्त्रालयभित्रै धमाधम प्रतिशोध साँध्दै कुलमान
राजनीति
Clock १२ असोज २०८२ | २ मिनेट पाठ
मन्त्रालयभित्रै धमाधम प्रतिशोध साँध्दै कुलमान
उर्जा मन्त्रीमा नियुक्त वित्तिकै घिसिङले माथिल्लो तहका कर्मचारीहरू धमाधम चलाउन थालको छन । हितेन्द्रलाई प्राधिकरणबाट हटाएर माथिल्लो तहका कर्मचारीहरूको सरुवा तथा खटन पटन सुरु गरेका छन् ।
Whatsapp
दसैंमा उपत्यकाबाट बाहिरिने घटे
अर्थ
Clock १२ असोज २०८२ | ३ मिनेट पाठ
दसैंमा उपत्यकाबाट बाहिरिने घटे
यस वर्ष दसैंको बेला काठमाडौं छाड्ने यात्रु अघिल्लो वर्षको तुलनामा करिब १५ प्रतिशतले घटेको हिसाब यातायात व्यवसायीहरूले निकालेका छन्।
Whatsapp
आफूलाई कार्यसम्पादनमा शून्य अंक दिने कर्मचारीलाई कुलमानले हटाए
राजनीति
Clock ११ असोज २०८२ | २ मिनेट पाठ
आफूलाई कार्यसम्पादनमा शून्य अंक दिने कर्मचारीलाई कुलमानले हटाए
ऊर्जा मन्त्रालयमा नियुक्त भएको दश दिन नबित्दै घिसिङले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइसकेका छन्।
Whatsapp
जेन-जी आन्दोलन: सरकारी पूर्वाधारतर्फ एक खर्ब चार अर्बको क्षति
समाज
Clock ११ असोज २०८२ | ७ मिनेट पाठ
जेन-जी आन्दोलन: सरकारी पूर्वाधारतर्फ एक खर्ब चार अर्बको क्षति
जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते सरकारी भवन र सवारीसाधनमा आगलागी तथा तोडफोड हुँदा एक खर्ब चार अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।
Whatsapp
बिहीबारसम्म सवा दुई लाखले छाडे काठमाडौं
अर्थ
Clock १० असोज २०८२ | ३ मिनेट पाठ
बिहीबारसम्म सवा दुई लाखले छाडे काठमाडौं
यतिबेला नयाँ बसपार्क, कलंकी, कोटेश्वर लगायत काठमाडौं छाड्ने मुख्य नाकाहरूमा यात्रुहरूको भीड र चहलपहल अत्यधिक बढेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस