२०७२ सालको भुकम्पपछि यसको पुनर्निर्माण गरिएको थियो । २०३० सालको असार २५ गते सिंहदरबारमा आगलागी भएको थियो । यसपटक पनि महत्वपूर्ण दस्तावेज नष्ट भएका छन् ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको सुकुमबासी आयोग (भूमि समस्या सामधान आयोग) विघटन भएको छ। आयोग विघटन भएसँगै अयोगमा नियुक्ति पाएका नेपाली कांग्रेस, नेकपा (एमाले) का ३ सय १६ जना कार्यकर...
विभिन्न दलसँग निकट कर्मचारी संघ–संगठनसँग आबद्ध पदाधिकारीहरूको व्यवहार र उनीहरूको रवैयादेखि दिक्क भएका ती कर्मचारीहरू मंगलबार सिंहदरबार अगाडि सडक विभागको कार्यालय परिसरमा भेला हुने भएका छन्।
अरनिको राजमार्ग खुलाउन सोमबार भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक डा. विजय जैशीलगायतका उच्च कर्मचारी अरनिको राजमार्ग पुगेका थिए ।
सञ्चालनमा आएको डेढ वर्ष नपुग्दै भैंसेपाटीस्थित नयाँ मन्त्रीनिवास गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा तत्काल प्रयोग गर्न नमिल्ने गरी आगजनी तथा तोडफोड भएको प्रारम्भिक विवरण तयार गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेपछि आमाको नामबाट पनि सन्तानले नागरिकता पाउने बाटो खुला भएको हो।