भुवन शर्मा भुवन शर्मा
जेनजी आन्दोलनपछि थपिए चार नयाँ दल, बुद्ध ऐयरका मालिकको गतिशील लोकतान्त्रिक पार्टी
राजनीति
Clock ३० असोज २०८२ | २ मिनेट पाठ
जेनजी आन्दोलनपछि थपिए चार नयाँ दल, बुद्ध ऐयरका मालिकको गतिशील लोकतान्त्रिक पार्ट...
जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा चार वटा नयाँ राजनीतिक दल दर्ता गर्न निवेदन परेका छन्।
Whatsapp
ललितपुरस्थित गुठी संस्थानकाे सटरमा व्यापारीको रजाइँ
अर्थ
Clock ३० असोज २०८२ | ६ मिनेट पाठ
ललितपुरस्थित गुठी संस्थानकाे सटरमा व्यापारीको रजाइँ
व्यापारीले ललितपुरको मंगलबजारमा गुठी संस्थानका सटरमा भाडा नतिरी रजाइँ गरेका छन्।
Whatsapp
सरकारी जग्गाको सदुपयोग नहुँदा आवास कम्पनीको आम्दानी न्यून
अर्थ
Clock २८ असोज २०८२ | ३ मिनेट पाठ
सरकारी जग्गाको सदुपयोग नहुँदा आवास कम्पनीको आम्दानी न्यून
गत वैशाखसम्ममा सम्पन्न साधारण सभामा कम्पनीका महाप्रबन्धक निरौलाले अब कम्पनीले घर बनाएर बिक्री गर्ने घोषणा गरेका थिए।
Whatsapp
जलाइएका भवन अध्ययन गर्न गएका इन्जिनियरहरू नै चकित
समाज
Clock २८ असोज २०८२ | ३ मिनेट पाठ
जलाइएका भवन अध्ययन गर्न गएका इन्जिनियरहरू नै चकित
खासगरी सिंहदबार, काठमाडौं जिल्ला अदालत र सर्वोच्च अदालतको भवन योजनाबद्ध तरिकाबाट जलाइएको उनीहरूको अनुमान छ।
Whatsapp
जेन-जी आन्दोलनपछि जग्गाको कारोबार निरन्तर घट्यो
अर्थ
Clock २७ असोज २०८२ | ४ मिनेट पाठ
जेन-जी आन्दोलनपछि जग्गाको कारोबार निरन्तर घट्यो
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनादेखि नै आरोलो लाग्दै गएको जग्गाको कारोबार जेन-जी आन्दोलनपछि झन् सुस्ताएको छ।
Whatsapp
जलाइएका सरकारी भवनमा रातो, पहेंलो र हरियो स्टिकर
समाज
Clock २६ असोज २०८२ | २ मिनेट पाठ
जलाइएका सरकारी भवनमा रातो, पहेंलो र हरियो स्टिकर
पूर्ण क्षति पुगेका भवनमा रातो, आंशिक क्षतिमा पहेंलो र सामान्य क्षतिका भवनमा हरियो स्टिकर टाँसिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले ३४१ वटा सरकारी भवनमा स्टिकर टाँसिसकेको छ । विभागसँग संघीय सरकार...
Whatsapp
लाइसेन्सको सबै काम बन्द, सरकार भने नयाँ ट्रायल सेन्टर खोल्दै
अर्थ
Clock २६ असोज २०८२ | ४ मिनेट पाठ
लाइसेन्सको सबै काम बन्द, सरकार भने नयाँ ट्रायल सेन्टर खोल्दै
सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सबै काम विगत एक महिनादेखि ठप्प भएको छ।
Whatsapp
अबको संसद् बैठक सिंहदरबारको नयाँ भवनमा
अर्थ
Clock २५ असोज २०८२ | २ मिनेट पाठ
अबको संसद् बैठक सिंहदरबारको नयाँ भवनमा
नयाँ बानेश्वर स्थित संसद् भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) जेन-जी आन्दोलनमा परि ध्वस्त भएपछि अब आउने प्रतिनिधि सभाको नयाँ बैठक सिंहदरबार परिसर भित्र निर्माण भइरहेको नयाँ संसद् भवनमा बस्ने भएको छ।
Whatsapp
खुल्यो वीपी राजमार्ग, शनिबारदेखि सार्वजनिक गाडी चल्ने
समाज
Clock २४ असोज २०८२ | १ मिनेट पाठ
खुल्यो वीपी राजमार्ग, शनिबारदेखि सार्वजनिक गाडी चल्ने
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले विगत ६ दिनदेखि बन्द भएको वीपी राजमार्ग शुक्रबारदेखि संचालनमा आएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस