भुवन शर्मा भुवन शर्मा
नयाँ संसद् भवनको काम चैतको पहिलो साता सक्ने तयारी
राजनीति
Clock २९ पौष २०८२ | ३ मिनेट पाठ
नयाँ संसद् भवनको काम चैतको पहिलो साता सक्ने तयारी
सरकारले यही माघ ४ गते राष्ट्रिय बैठक बोलाएको छ। नयाँ संसद् भवन बनिनसकेकाले माघ ४ गते बस्ने राष्ट्रियसभाको बैठक सिंहदरबार परिसरभित्र रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको हलमा बस्ने भएको छ।
Whatsapp
निर्वाचनमा दुई लाख १३ हजार कर्मचारी परिचालन हुँदै
राजनीति
Clock २८ पौष २०८२ | २ मिनेट पाठ
निर्वाचनमा दुई लाख १३ हजार कर्मचारी परिचालन हुँदै
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दुई लाख १३ हजार पाँच सय कर्मचारीलाई परिचालन गर्ने भएको छ।
Whatsapp
सिंहदरबारको मूल भवन पहिलकै स्वरूपमा बन्ने
अर्थ
Clock २८ पौष २०८२ | ४ मिनेट पाठ
सिंहदरबारको मूल भवन पहिलकै स्वरूपमा बन्ने
जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते आगलागीबाट क्षति भएको सिंहदरबारको मूल भवनलाई पहिलेकै स्वरूपमा बनाइने भएको छ।
Whatsapp
निर्वाचन आयोगमा २५ करोडको छपाइ मेसिन आठ वर्षदेखि थन्कियो
समाज
Clock २६ पौष २०८२ | ४ मिनेट पाठ
निर्वाचन आयोगमा २५ करोडको छपाइ मेसिन आठ वर्षदेखि थन्कियो
आयोगले मतदाता नामावली र मतदाता परिचयपत्र छाप्ने उद्देश्यले किनेको उक्त मेसिन उपयोगमा ल्याउनुको सट्टा मतदाता नामावली र परिचयपत्र बाहिर छाप्ने क्रममा करोडौँ रुपैयाँ खर्च गरिसकेको छ। 
Whatsapp
काठमाडौं प्रशासनमा ‘पास’ प्रणाली: अब नागरिकता र राष्ट्रिय परिचयपत्र ३० मिनेटमै
समाज
Clock २४ पौष २०८२ | ३ मिनेट पाठ
काठमाडौं प्रशासनमा ‘पास’ प्रणाली: अब नागरिकता र राष्ट्रिय परिचयपत्र ३० मिनेटमै
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले अत्याधुनिक ‘पास’ (पब्लिक अनाउन्समेन्ट सिस्टम) प्रविधि कार्यान्वयनमा ल्याएको छ।
Whatsapp
कुलमानले राजीनामा दिँदै
राजनीति
Clock २३ पौष २०८२ | १ मिनेट पाठ
कुलमानले राजीनामा दिँदै
भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, उर्जा जलस्रोत तथा सिँचाइ गरी तीन ठूला मन्त्रालय सम्हालेका कुलमान घिसिङले आजै राजीनामा गर्दैछन् ।
Whatsapp
मालपोतमा बिचौलिया रोक्न ‘एक्सन’मा मन्त्री इङनाम
समाज
Clock २२ पौष २०८२ | ४ मिनेट पाठ
मालपोतमा बिचौलिया रोक्न ‘एक्सन’मा मन्त्री इङनाम
भूमि व्यवस्थामन्त्री कुमार इङनामले सार्वजनिक गरेको ३९ बुँदे कार्ययोजनाअनुरूप नापी तथा मालपोतका सेवाग्राहीका लागि हाते पुस्तिका बनाउने निर्णय मन्त्रालयले गरेको छ। उक्त पुस्तिका मालपोत तथा नापी कार्यालय...
Whatsapp
समयमा नबन्ने भयो नागढुंगा-मुग्लिङ
सडक
अर्थ
Clock २१ पौष २०८२ | ३ मिनेट पाठ
समयमा नबन्ने भयो नागढुंगा-मुग्लिङ सडक
नेपालकै लाइफ लाइन (जीवन रेखा) मानिएको ९४.६ किमिको नागढुंगा–मुग्लिङ सडक विस्तारको काम तोकिएको समयमा नबन्ने भएको छ।
Whatsapp
मन्त्रीसँगै कर्मचारीले घुस मागेपछि
राजनीति
Clock २१ पौष २०८२ | २ मिनेट पाठ
मन्त्रीसँगै कर्मचारीले घुस मागेपछि
भूमि व्यवस्था, सहरीकारी तथा गरिबी निवारणमन्त्री कुमार इङनामले सेवाग्राहीका रूपमा विभिन्न मालपोत तथा नापी कार्यालयहरूमा छड्के गर्न थालेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस