कुलमानले राजीनामा दिँदै
२३ पौष २०८२
•
१ मिनेट पाठ
कुलमानले राजीनामा दिँदै
भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, उर्जा जलस्रोत तथा सिँचाइ गरी तीन ठूला मन्त्रालय सम्हालेका कुलमान घिसिङले आजै राजीनामा गर्दैछन् । 




उनले अहिले केहिबेरमा राजीनामा दिने तयारी गरेको उनको सचिवालयका एक अधिकारीले बताए । 

उनले भने, ‘मन्त्री ज्यूले पत्रकार सम्मेलनमार्फत केहीबेरमा राजीनाको घोषणा गर्दै हुनुहुन्छ ।’ रास्वपाको उपसभापति भएपछि उनलाई राजीनामा दिन दवाव बढ्दै गएको थियो । 

प्रधानमन्त्री सुशीला कार्कीलेसमेत राजीनामा गर्न घिसिङलाई सुझाएकी थिइन ।
अर्को समाचार
प्रधानमन्त्रीले राजीनामा दिन भनिन्, कुलमानले ‘अहिलेसम्म दलको सदस्य नै छैन’ भने
२२ पौष २०८२
•
१ मिनेट पाठ
प्रधानमन्त्रीले राजीनामा दिन भनिन्, कुलमानले ‘अहिलेसम्म दलको सदस्य नै छैन’ भने
प्रधानमन्त्री सुशीला कार्की मंगलबार मन्त्रिपरिषद्मा आक्रामक प्रस्तुत भइन्। नागरिक सरकार दाबी गरिए पनि मन्त्रीहरू ‘चुनावी मोह’ले दलीय राजनीतिमा सक्रिय भइरहँदा प्रधानमन्त्री कार्की दबाबमा थिइन्। विशेष गरी ऊर्जा मन्त्री कुलमान घिसिङ, खेलकुद मन्त्री बब्लु गुप्ता पछिल्ला दिनमा रास्वपाको दलीय गतिविधिमै सक्रिय थिए। सञ्चार मन्त्री जगदीश खरेललाई पनि चुनावी मोहले छोएको देखिन्छ। उनी पनि रास्वपाबाट ललितपुरमा चुनाव लड्ने चर्चा छ। 




यही चर्चाका बिचमा सरकारलाई कतिपयले रास्वपाको सरकार भनेर पनि टिप्पणी गर्न थालेका छन्। जसले जेन–जी आन्दोलनपछि संक्रमणकालका लागि निर्वाचन गराउन बनेको सरकारको निष्पक्षतामै प्रश्न उठिरहँदा प्रधानमन्त्री कार्की मन्त्रीहरूसँग निर्मम प्रस्तुत भएको स्रोत बताउँछ। उनले चुनाव लड्ने वा दलीय गतिविधिमा लाग्ने चाहना भएका मन्त्रीहरूले मार्ग प्रशस्त गरेर जान नै सुझाव दिएकी थिइन्। त्यसबारे दिनभर सञ्चार माध्यम तातिरहेको छ। 

यसबिचमा ऊर्जा मन्त्री घिसिङले मंगलबार पत्रकार सम्मेलनमा त्यसबारे बोल्नु¥यो। तर, उनले राजीनामा दिने आशय भने देखाएनन्। बरु आफू ‘अहिलेसम्म कुनै पनि दलको सदस्य नै नभएको’ भन्दै छलछाम गर्न खोजे। 

‘आजको मितिसम्म म कुनै पनि पार्टीको सदस्य छैन,’ घिसिङले पत्रकारको प्रश्नको जवाफ दिँदै भने। 
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस