फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी–२ बाट उम्मेदवारी दिएका शरद सिंह भण्डारी यस्ता उम्मेदवार हुन्, जसले २०३८ सालदेखि हालसम्म लगातार सबै निर्वाचनमा उम्मेदवारी दिँदै आएका छन्।
भण्डारीले यस पटक दिएको उम्मेदवारी १० औँ पटक हो। यसअघि ९ वटा निर्वाचनमा उनी उम्मेदवार भइसकेका थिए। ६ पटकका निर्वाचनमा उनी जितेका छन् भने, तीन पटक पराजित भएका छन्।
विभागले हरेक महिना घर जग्गा कारोबारको विवरण वेबसाइटमा राख्छ। तथ्यांकअनुसार गत साउन १ देखि १५ गतेसम्म भएको कारोबारको तुलनामा भदौ १ देखि १५ गतेसम्म १६ प्रतिशले बढेको छ।
निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु गरिसकेको छ। आयोगका अनुसार देशभरि एक सय ६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ/छैन भनी रुजु गर्न आवश्य...
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन मिति सार्न नेपाली कांग्रेस शेरबहादुर देउवा पक्षले गरेको आग्रहलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ।