चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएपनि सवारी धनी अलमलमा परेका छन्। डिजिटल प्रविधि मार्फत चार्जको व्यवस्था भएपनि सो विषयमा ज्ञान नहुँदा चार्ज गर्न आएका अधिकांश सवारी धनी फर्किने गरेका छ...
चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सव समापन समारोहलाई आज(शनिवार) सम्बोधन गर्दै दाहालले भाषण भन्दा पनि यस कार्यकाललाई सुशासन र विकासका निम्ति समर्पित गर्ने बताएका हुन्।
नेपाल पर्यटन बोर्ड, जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी)ले विज्ञहरूको सहभागितामा सात प्रदेशका विभिन्न प्रादेशिक मन्त्रालय, नगरपालिका तथा पर्यटनसँग सम्बन्धित सरोकारवालाबीच क...
विगत तीन बर्षको अवधिमा फलफूल तथा तरकारी मूल्य शृङखला विकास आयोजना (VCDP) ले कार्यक्रम सञ्चालन गरेका दुई प्रदेशका ३७ पालिकामा उत्पादकत्व २१ दशमलव १३ प्रतिशतले वृद्धि भएको हो।