स्वास्थ्य कार्यालय चितवनका अनुसार, भरतपुर महानगरपालिकामा ८, रत्ननगर, राप्ती, खैरहनी, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा समान एक एक जना कुष्ठरोगका बिरामी देखिएका छन्। यससंगै चितवनमा कुष्ठरोगका बि...
कोइरालाले सत्ता गठबन्धनको निर्णय अनुसार कांग्रेसले आफ्नो रणनीति बनाउने बताए। कुराकानीकै क्रममा कोइरालाले नेकपा (माओवादी केन्द्र) कांग्रेसलाई राष्ट्रपति दिने पक्षमा रहेको संकेत गरे। कांग्रेसले राष्ट्रप...
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भारतबाट अवैध रुपमा आयात हुने पोल्ट्रिजन्य वस्तुलाई रोक्न निर्देशन दिए पनि कुखुराका चल्ला आउने क्रम रोकिएको छैन।
नारायणी नदी किनारमा मिनी पानी जहाज (क्रुजसिप) सञ्चालनमा आएको छ। दुई वर्ष अगाडि नै सञ्चालनमा ल्याउने भनिए पनि आज(आइतबार)देखि नियमित रुपमा सञ्चालनमा आएको हो।
‘गृहमन्त्रीले खल्तीमा हतकडी बोकेरै हिँड्दैन, सबै जना सांसदलाई भेट्ने बित्तिकै चिन्ह पनि गाह्रो हुन्छ,’ गृहमन्त्री लामिछानेले भने, ‘जब मैले थाहा पाएँ। तुरुन्त प्रहरी प्रमुख ज्यूलाई पक्राउ गर्न निर्देश...