वसन्त ढुंगाना वसन्त ढुंगाना
मनकामना अस्पतालमा अवैध गर्भपतन, बिरामीको मृत्युपछि साढे २७ लाख दिएर ढाकछोप
स्वास्थ्य
Clock २० साउन २०८० | ३ मिनेट पाठ
मनकामना अस्पतालमा अवैध गर्भपतन, बिरामीको मृत्युपछि साढे २७ लाख दिएर ढाकछोप
चितवनको मनकामना अस्पतालले सम्बन्धन प्राप्त नगरी गर्भपतन गराउने गरेको खुलेको छ। गर्भपतनका क्रममा चार महिने गर्भवतीको मृत्यु भएपछि सम्बन्धित निकायबाट सम्बन्धन नलिई गर्भपतन गराउने गरेको खुलेको हो।
Whatsapp
निर्वाचनमा प्राप्त मत सङ्ख्या बराबर वृक्ष रोपण गर्ने रविको घोषणा
राजनीति
Clock १७ साउन २०८० | १ मिनेट पाठ
निर्वाचनमा प्राप्त मत सङ्ख्या बराबर वृक्ष रोपण गर्ने रविको घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले उप-निर्वाचनमा प्राप्त मत अनुसार ५४ हजार १ सय ७६ बिरुवा रोप्ने घोषणा गरेका छन्।
Whatsapp
रवि निर्वाचित भएको सय दिन: ब्लु बसदेखि सय जनालाई रोजगारीसम्म
राजनीति
Clock १७ साउन २०८० | ४ मिनेट पाठ
रवि निर्वाचित भएको सय दिन: ब्लु बसदेखि सय जनालाई रोजगारीसम्म
रवि लामिछानेले ६५ वर्षभन्दा माथिका नागरिकलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेका छन्। हरेक दिन नयाँ टोलमा पुगेर प्राथमिक उपचार दिने उद्देश्यले यो सेवा सुरु गरेकी उनले बताए।
Whatsapp
९० घण्टा अवरोध भयो नारायणगढ–मुग्लिन सडक, १९ पटक गयो पहिरो
समाज
Clock १६ साउन २०८० | १ मिनेट पाठ
९० घण्टा अवरोध भयो नारायणगढ–मुग्लिन सडक, १९ पटक गयो पहिरो
संघीय राजधानीलाई देशको पूर्व र पश्चिम भेगसँग भेग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक यस वर्षको बर्खा सुरु भएयता ९० घण्टा अवरोध भएको छ।
Whatsapp
नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिँदै
समाज
Clock १६ साउन २०८० | ४ मिनेट पाठ
नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिँदै
संघीय राजधानीलाई देशको पूर्व र पश्चिम भेगसँग भेग जोड्ने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडकमा हरेक वर्ष बर्खामा पहिरोका कारण यात्रुले सास्ती खेप्नुपरेको छ ।
Whatsapp
कालिखोलामा पुनः पहिरो खस्यो, नारायणगढ-मुग्लिङ सडक खण्ड अवरूद्ध
समाज
Clock १३ साउन २०८० | १ मिनेट पाठ
कालिखोलामा पुनः पहिरो खस्यो, नारायणगढ-मुग्लिङ सडक खण्ड अवरूद्ध
केही समय अघि खुलेको नारायणगढ मुग्लिङ सडक खण्ड पुनः अवरूद्ध भएको छ। कालिखोलामा पुनः सुख्खा पहिरो खसेपछि सडक अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
Whatsapp
चितवनमा सुनको कारोबारमा ७५ प्रतिशत गिरावट, १० प्रतिशत पसल बन्द
अर्थ
Clock १२ साउन २०८० | २ मिनेट पाठ
चितवनमा सुनको कारोबारमा ७५ प्रतिशत गिरावट, १० प्रतिशत पसल बन्द
चितवनमा सुनचाँदीको कारोबारमा मन्दी आएको व्यवसायीले बताएका छन्। अन्य क्षेत्रमा जस्तै सुनको व्यापार पनि ठप्प भएको व्यवसायीले बताएका हुन्।
Whatsapp
चितवनमा ४ अर्ब ८४ करोड ३८ लाख विकास बजेट फ्रिज
अर्थ
Clock १० साउन २०८० | ५ मिनेट पाठ
चितवनमा ४ अर्ब ८४ करोड ३८ लाख विकास बजेट फ्रिज
नारायणगढ-मुग्लिन सडक आयोजनाको ३५ प्रतिशत मात्र वित्तीय प्रगति भएको छ। ८९ करोड १ लाख ५० हजार रुपैयाँ बजेट खर्च हुन नसकेर फिर्ता भएको छ।
Whatsapp
भरतपुरको ठूला अस्पतालको क्यान्टिनमा अनुगमन
स्वास्थ्य
Clock ०९ साउन २०८० | ३ मिनेट पाठ
भरतपुरको ठूला अस्पतालको क्यान्टिनमा अनुगमन
अनुगमन क्रममा अधिकांश क्यान्टिनमा सरसफाइको अभाव देखिएको भरतपुर महानगर पालिका उपभोक्ता हित संरक्षण समितिका अनुगमन टोलीका संयोजक विष्णु बहादुर भुजेलले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस