नारायणगढ मुग्लिन सडक अन्तगरगत भरतपुर महानगरपालिका २९ चौधकिलो पुल नजिक आज बिहान मुग्लिन तर्फ जाँदै गरेको रात १८ नम्बरको २२३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक एक ठोकिँदा...
चितवनमा जंगलमा निउराे टिप्न गएका एक बृद्ध मृत फेला छन् । पूर्वि चितवनको रत्ननगर नगरपालिका ७ स्थित बागमारा मध्यवर्ती सामुदायिक वनमा निउराे टिप्न गएका अन्दाजि ७६ बर्षका नबराज अधिकारी आज बिहान मृत फेला...
क्यान्सर अस्पतलामा वैशाख २४ गतेदेखि कार्यकारी पद खाली छ। यसअघि अस्पताल सञ्चालक समितिले समेत पूर्णता पाउन सकेको थिएन। असार २६ गते ६ जना स्वास्थ्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्त गरेको छ।
भरतपुरमा शनिबार कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले हाइलेज निर्यात सामान्य जस्तो लागे पनि दुई देशबीचको व्यापारिक सम्बन्धमा ऐतिहासिक माइलस्टोन हुनसक्ने...
भरतपुर महानगरपालिका–२५ स्थित अमृतनगरका हेमराज शर्माले मध्य असार लक्षित गरेर धानको बिउ राखेका थिए। दुई बिघा क्षेत्रफलमा रोप्न पुग्ने गरी राखेको बिउ कुहिएको छ।
चितवनमा यात्रु बोकेको बस दुर्घटनामा परेको छ । नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका २९ दासढुंगामा आज विहान ५ः२० बजे काँकडभिट्टाबाट काठमाण्डौँ तर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको...
६५ वर्षअघि राजा महेन्द्रको ध्यान वाल्मीकि आश्रममा पुगेको थियो। २०२२ सालमा महेन्द्रले जुद्ध गिरी गोसाइँलाई पुजारी नियुक्त गरेका थिए। त्यसपछि त्यहाँ मानिसको बसोबास बसेको थियो।
भरतपुर महानगरपालिका वडा नम्बर तीन लंकु स्थित पुङ्गी खोलामा थुप्रै मान्छे पौडी खेल्थे। वडाध्यक्ष विकास थापा पनि त्यहाँ पौडी खेलेर नै हुर्किएका हुन्।आज भोलि खोला वरपर मान्छे जान सक्ने स्थिति छैन। खोला छ...