वसन्त ढुंगाना वसन्त ढुंगाना
चितवनकाे टिकाैलीमा ८ सवारी साधन एक-आपसमा ठोक्किए (तस्बीरहरू)
समाज
Clock ३१ साउन २०८० | २ मिनेट पाठ
चितवनकाे टिकाैलीमा ८ सवारी साधन एक-आपसमा ठोक्किए (तस्बीरहरू)
पूर्वपश्चिम राजमार्ग अन्तरगत भरतपुर महानगरपालिकाल ९ टिकौली जंगलमा बुधवार ११ः४० को समयमा अक्सफोड कलेजको बसले सब बोकेको बलेरोलाई ठक्कर दिँदा ४ वटा मोटरसाइकल र २ वटा स्कुटर समेत एक आपसमा ठोक्किन पुगेका थ...
Whatsapp
अन्तिम सोमबार देवघाटधाममा भक्तजनको भिड (तस्बीरहरू)
समाज
Clock २९ साउन २०८० | २ मिनेट पाठ
अन्तिम सोमबार देवघाटधाममा भक्तजनको भिड (तस्बीरहरू)
देवघाटमा पानीको सतर्कता तह नाघिसकेको छ । जसका कारण नदीमा नुहाउनका लागि जोखिम नै देखिएको छ । पानीमा सम्भावित दुर्घटना रोक्नका लागि वोटेहरुको उद्धार टोलि तैनाथ गरिएको, सुरक्षाको प्रवन्ध मिलाईएको, प्राथ...
Whatsapp
सौराहामा घट्दै हात्ती सफारी पर्यटनमा असर
समाज
Clock २८ साउन २०८० | ४ मिनेट पाठ
सौराहामा घट्दै हात्ती सफारी पर्यटनमा असर
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडा भन्छन्, ‘सौराहा आउने ९० प्रतिशत हात्तीको गतिविधि अवलोकन गर्न आउँछन्। कोही छावासँग खेल्छन्। कोही सफारीमा जान्छन्’, उनले भने, ‘तर हात्ती...
Whatsapp
युवाहरुलाई प्रधानमन्त्रीकाे अपिल- आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिनुस्
राजनीति
Clock २७ साउन २०८० | २ मिनेट पाठ
युवाहरुलाई प्रधानमन्त्रीकाे अपिल- आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन...
प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल गरेका छन्।
Whatsapp
आराम गर्न प्रधानमन्त्री दाहाल चितवनमा
राजनीति
Clock २६ साउन २०८० | १ मिनेट पाठ
आराम गर्न प्रधानमन्त्री दाहाल चितवनमा
प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार साँझ चितवन आएका छन्। उनी आराम गर्नका लागि चितवन आएको भरतपुर महानगरपालिकाका प्रेस सल्लाहरका सुरेसचन्द्र अधिकारीले जानकारी दिए।
Whatsapp
आयुर्वेद उपचारमा चेपाङ समुदाय
स्वास्थ्य
Clock २६ साउन २०८० | २ मिनेट पाठ
आयुर्वेद उपचारमा चेपाङ समुदाय
चितवनको इच्छाकामना गाउँपालिकामा रहेको ‘नागरिक आरोग्य सेवा केन्द्र’ प्रभावकारी बन्दै गएको छ। थेरापी तथा योग सेवाबाट निःशुल्क उपचार हुने भएपछि छोटो समयमा नै बिरामीको आक्रषर्ण बढ्दै गएको हो।
Whatsapp
बन्द भृकुटी कागज कारखानाभित्रबाट सडक खोल्ने तयारी
समाज
Clock २६ साउन २०८० | ३ मिनेट पाठ
बन्द भृकुटी कागज कारखानाभित्रबाट सडक खोल्ने तयारी
गैंडाकोटस्थित देशकै ठुलो भृकुटी कागज कारखाना बन्द भएको ११ वर्ष बित्यो। कुनै समय देशको कुल मागको झन्डै ३५ प्रतिशत कागज पूरा गर्ने यो कारखाना यतिबेला स्यालको बासस्थान बनेको छ।
Whatsapp
भरतपुरमा अझै केही दिन विद्युत सेवा अवरुद्ध रहने
समाज
Clock २६ साउन २०८० | १ मिनेट पाठ
भरतपुरमा अझै केही दिन विद्युत सेवा अवरुद्ध रहने
भरतपुर क्षेत्रमा अझै केही दिन विद्युत सेवा नियमित सञ्चालन नहुने भएको छ। नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुरस्थित बसेनीमा रहेको ग्रिड सवस्टेशनको ट्रान्सफर्मर जलेका कारण भरतपुरक...
Whatsapp
कालीखोलामा पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध
समाज
Clock २३ साउन २०८० | १ मिनेट पाठ
कालीखोलामा पहिरो खस्यो, नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध
च्छाकामना गाउँपालिका ६ कालीखोलामा माथिबाट लेदो सहितको पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस