वसन्त ढुंगाना वसन्त ढुंगाना
एक वर्षमा वैदेशिक रोजगारीमा गएका ३८ जनाले गुमाए ज्यान
समाज
Clock ०१ असार २०८२ | ३ मिनेट पाठ
एक वर्षमा वैदेशिक रोजगारीमा गएका ३८ जनाले गुमाए ज्यान
सरकारले पछिल्लो समयमा वैदेशिक रोजगार कल्याणकारी कोष मार्फत श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका परिवारको स्वास्थ्य उपचारमा ५० हजार सहयोग गर्दै आएको छ ।
Whatsapp
मेसिनबाट रोपाइँ गर्न धमाधम बीउ उमार्दै किसान
अर्थ
Clock ०१ असार २०८२ | ३ मिनेट पाठ
मेसिनबाट रोपाइँ गर्न धमाधम बीउ उमार्दै किसान
चितवनका किसानहरू पछिल्ला वर्ष धान रोप्ने मेसिन तर्फ आकर्षित छन्। आधुनिक तरिकाले धान रोप्नका लागि यहाँका किसानले प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन्।
Whatsapp
'बेस्ट ब्रेन' ठगीधन्दाः पीडितले गरेको पत्रकार सम्मेलनमा घुसेर पीडकद्वारा हातपात
अपराध
Clock ३० जेष्ठ २०८२ | ६ मिनेट पाठ
'बेस्ट ब्रेन' ठगीधन्दाः पीडितले गरेको पत्रकार सम्मेलनमा घुसेर पीडकद्वारा हातपात
वैदेशिक रोजगारीका लागि जाने क्रममा चितवनको 'बेस्ट ब्रेन' एजुकेशन भिजा सर्भिसेसले ठगी गरेको भन्दै पीडितले आयोजना गरेको पत्रकार सम्मेलनमा पीडक पक्षले पत्रकारहरूमाथि हातपात गरेका छन् ।
Whatsapp
चितवन यातायातमा अख्तियारको छापा : कर्मचारी-बिचौलिया पक्राउ, नगद र ३१ थान मोबाइल बरामद
समाज
Clock ३० जेष्ठ २०८२ | १ मिनेट पाठ
चितवन यातायातमा अख्तियारको छापा : कर्मचारी-बिचौलिया पक्राउ, नगद र ३१ थान मोबाइल...
यहाँ सवारी चालक अनुमति पत्र दिनका लागि वर्गअनुसारको १५ हजारदेखि २५ हजारसम्म रकम लिई फेल भएका प्रशिक्षार्थीलाई पास गराई कानूनविपरीत रकम सङ्कलन गरी भ्रष्टाचार गरेको उजुरीको आधारमा छापा मारिएको पौडेलले ज...
Whatsapp
समर्थन मूल्यको आधा मूल्यमा पनि बिक्री गर्न कठिन चैते धान
अर्थ
Clock २६ जेष्ठ २०८२ | ३ मिनेट पाठ
समर्थन मूल्यको आधा मूल्यमा पनि बिक्री गर्न कठिन चैते धान
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलका अनुसार, यसपटक चितवनमा दश हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ।
Whatsapp
बाँदरमुढे घटना पीडित: ‘आश्वासन पायौं, न्याय पाएनौं’
समाज
Clock २४ जेष्ठ २०८२ | ४ मिनेट पाठ
बाँदरमुढे घटना पीडित: ‘आश्वासन पायौं, न्याय पाएनौं’
भण्डारीको बाहिरी चोट नभए पनि घुँडा र ढाडमा भित्री चोट लागेको थियो। त्यसकारण अहिले पनि उनले मासिक १० हजार बराबरको औषधि सेवन गर्दै आएको उनले बताए।
Whatsapp
निजी विद्यालयले शिक्षामा सरकारको खर्च घटाएका छन्: प्याब्सन
शिक्षा
Clock १८ जेष्ठ २०८२ | ४ मिनेट पाठ
निजी विद्यालयले शिक्षामा सरकारको खर्च घटाएका छन्: प्याब्सन
संस्थागत विद्यालय अभिभावकप्रति बढी जबाफदेही र मेहेनत बढी गर्ने भएकाले विद्यार्थीको आकर्षण बढ्दै गएको उनले बताए ।
Whatsapp
बागमतीमा ‘एक वडा एक उद्यम, एक स्थानीय तह एक प्रमुख उद्योग’
राजनीति
Clock १४ जेष्ठ २०८२ | ४ मिनेट पाठ
बागमतीमा ‘एक वडा एक उद्यम, एक स्थानीय तह एक प्रमुख उद्योग’
‘जहाँ उत्पादन, त्यहाँ रोजगारी’ भन्ने नाराका साथ प्रत्येक जिल्लामा स्थानीय स्रोत साधनको उच्चतम उपयोग गर्दै रोजगारी सिर्जना गर्न ‘एक वडा एक उद्यम, एक स्थानीय तह एक प्रमुख उद्योग’ सञ्चालन गर्ने नीति ल्या...
Whatsapp
दुध अभावले एक महिनादेखि बन्द चितवन मिल्क उद्योग
अर्थ
Clock १४ जेष्ठ २०८२ | ३ मिनेट पाठ
दुध अभावले एक महिनादेखि बन्द चितवन मिल्क उद्योग
चितवनको भरतपुर महानगरपालिका १ ठिमुरास्थित चितवन मिल्क उद्योग दुध अभावका कारण गत वैशाख १० गतेदेखि बन्द भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस